नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)
नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।
नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्।
दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन्।
बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता (अभिषेक पत्नी) ले छोरीको यो पत्र बिहीबार फेला पारिन्।
युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ।
अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छ,’ युक्रेनबाट एक नेपाली युद्धबन्दीले भक्कानिँदै भनेका छन्, ‘एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैलै यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका अधिकारीबारे अतिरञ्जित तवरबाट प्रचारबाजी भएको दाबी गरेका छन्।
नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मैले भारतमा लामो समयदेखि अभाव नियालिरहेको छु, जेको पनि अभाव, पेट्रोलियमको अभाव, खाद्यान्नको, वैदेशिक मुद्रा, स्कुल–कलेजको आदिआदि। यो सूची लामो हुन सक्छ।
सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।
सरकारले भूकम्प पीडितका लागि अस्थायी आवाश निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने भएको छ।
मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।
नेपाली सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन्।