४ वैशाख २०८१ मंगलबार

अंतर्दृष्टि’ भित्र एक दृष्टि

समग्रमा ‘अंतर्दृष्टि’ लघुकथालाई प्रयोगवादी संग्रह मान्न सकिन्छ। लघुकथाकार पौडेल अधिकांश लघुकथाहरु नेपाली मानक लघुकथाको नजिक रहेकाले आगामी यात्रा अझ सशक्त हुने विश्वास गर्न सकिन्छ।

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

बुझाइ

‘खोई पढाइको कुरा त म के बुझूँ। बिहान चाँडो उठाइदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी। बिजुलीको पैसा कम चढ्छ।‘

नदीको राजमार्गमाथि एक दृष्टिकोण

दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो।उनका लघुकथामा समाजको यथार्थ स्थिति भेटिन्छ।

मेरो र मायाको भ्रममा नपर्नु मान्छे!

जित्न र हार्नलाई आएको हैन मान्छे, हीरा र पत्थरमा छाएको हैन मान्छे। मेरो र मायाको भ्रममा नपर्नु मान्छे, नलाई प्रेम कृष्ण पाएको हैन मान्छे।

सर्जकले मनायाे मुक्तकीय नयाँ वर्ष

नेपाल मुक्तक मञ्च, काठमाडौ शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा मुक्तक वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

सरुभक्तलाई हेमराज पहारी स्मृति पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार-२०८० बाट साहित्यकार सरुभक्तलाई १ लाख राशिको पुरस्कार प्रदान गर्ने भएको छ।

८६ वर्षे गिरीलाई दमन्ता नारी स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले २०८१ को दमन्त नारी स्रष्टा सम्मान ८६ वर्षीय लता गिरीलाई प्रदान गर्ने भएको छ।

अक्षरको नाता

यो संसार जति हेर्‍यो त्यति फराकिलो हुँदै जाने, जति घुम्योे त्यति तृष्णा बढ्दै जाने, जति पढ्यो त्यति पाठ थपिदै जाने, जति जान्यो त्यति अपुरो हुँदै जाने कस्तो अचम्म। यो अनौठो संसार पूर्ण रुपमा अनुभूत गर्न जीवन कसैलाई नपुग्ने।

हरेक दिन नयाँ वर्ष

वैशाख १ मा प्रत्येक वर्ष पात्रो फेरिन्छ। सांस्कृतिक विविधतासँगै हाम्रोजस्तो समाजमा पटक पटक पात्रो फेरिन्छ। कतै वैशाखी भनेर त कतै कुनै नाममा यस दिनमा नयाँ वर्ष सुरु हुन्छ।

तीन सर्जकका निबन्ध विधाका तीन कृति लोकार्पण

भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गरेका हुन्।

यस्तो होस् २०८१

‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।

केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा,पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्!

सोच उहीँ नहोस् मति, गति फेरियोस्,नियत बदलियोस्, नियति फेरियोस्। केही त नयाँ हुनै पर्छ नयाँ वर्षमा, पात्र नफेरिए पनि प्रवृत्ति फेरियोस्।

सम्मानित भए विश्व कीर्तिमानी डी. आर. उपाध्याय

युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्