३ मंसिर २०८१ सोमबार
image/svg+xml

मृगौला पीडित कवितालाई आर्थिक सहयोग

संखुवासभाको सभापोखरी गाउँपालिका–६ की मृगौला पीडित कविता विश्वकर्मालाई आर्थिक सहयोग प्राप्त भएको छ।

थपिए भूकम्प पीडित लाभग्राही

छुट र पुनःसर्वेबाट भूकम्प पीडित लाभग्राही थपिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयअनुसार छुट र पुनःसर्वेबाट ३ हजार, ३ सय, ७ पीडित लाभग्राहीमा थपिएका हुन्।

द्वन्दपीडितको नक्कली सिफारिस बनाइदिन दबाब

मंगलबार सत्रमा राष्ट्रिय ट्रमा सेन्टरको बहिरंग विभागमा डा. भोजराज अधिकारी बिरामी जाँचिरहेका थिए। करिब ११ बजेतिर तीन जना व्यक्ति सरासर उनको कार्यकक्षमा आए। सो समूहमा एक महिला र दुई पुरुष थिए।

१७ वर्षपछि पीडितलाई क्षतिपूर्ति

झन्डै १७ वर्षअघिदेखिका मानवअधिकार हननका घटनासहित अन्य ३३ पीडित परिवारजनलाई सरकारले क्षतिपूर्ति दिने भएको छ ।

संक्रमणकालीन विधेयक पीडितमैत्री भएन

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ल्याएको संक्रमणकालीन न्यायका लागि ल्याइएको विधेयक पीडकमैत्री भएको सरोकारवालाले गुनासो गरेका छन्।

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

भूकम्प पीडित दुईटा घर बनाउन बाध्य

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी भूकम्प पिडित शान्ता भुजेलले ऋणपान गरेर खाँबे घर ठड्याईन्। राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरणबाट पहिलो किस्तावापत प्राप्त भएको ५० हजार अनुदान सोही घर बनाउनका लागि आवश्यक काठ जुटाउनमा खर्च गरिन्।

श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी

श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन्।

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ। महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो।

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका इरफानको स्वास्थ्यलाभको कामना कलाकारदेखि दर्शकसँग सबैले गरिरहेका छन्।

पीडित चौथो बर्खा पनि टहरोमै बस्न बाध्य

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा अहिलेसम्म पीडितका कति घर बने भन्ने एकिन तथ्यांक सरकारी निकायसँगै छैन। पुनर्निर्माणसम्बन्धी सरकारी तथ्यांक हेर्दा ठूलो संख्याका भूकम्पपीडित चौथो बर्खा पनि अस्थायी टहरोमै बस्न बाध्य हुँदै छन्।

‘चार सय भूकम्पपीडितले पहिलो किस्ताको राहत पाएका छैनन्’

लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तह अस्तव्यस्त र लथालिंग ढंगले सञ्चालन हुँदै आइरहेको थियो । सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेका थिए । हामी जनप्रतिनिधिका रुपमा आएलगत्तै वडा कार्यालयले दिने सेवा प्रवाहलाई छिटो–छरितो मात्रै होइन, जनमैत्री बनाउँदै ल्याएका छौँ ।

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज बुधवार १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका छैनन् ।

श्रीमतीबाट श्रीमान् पीडित भएका घटना बढे

श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् ।

नारी नेतृत्व : पीडित प्रतिनिधि

अरूलाई न्याय दिने न्यायिक समितिको संयोजकसमेत रहेकी ललितपुर गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कुँवर केही समय अगाडिश्रीमान्को कुटाइबाट घाइते भइन् । वर्षाैंदेखि श्रीमान्को हिंसा खेप्दै आएकी मुनालाई यसपटक भने बेलुका घर ढिला आएको भनेर श्रीमान्ले मरणासन्न हुने गरी कुटेर घाइते बनाएछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्