८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

खानेपानीबिनाको बाइराका गाउँ

जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराका गाउँमा बिहान उज्यालो हुन नपाउँदै महिलाहरू गाग्री बोकेर धारातिर हतारिन्छन्। बिहान ४ बजेपछि मात्रै पानी भर्न पाइन्छ। त्यो पनि पालो आयो भने। नआए, दिनभरि तिला नदीकै पानीमा भर पर्नुपर्छ।

एन्फा वुमेन्स च्याम्पियनसिप : उपाधि जित्न आर्मी र एपीएफ तयार

रेडबुल एन्फा वुमेन्स च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्दै छन्।

रास्वपाले भन्यो : दाङमा एमाले झन्डा जलाएको भनिएको घटना भ्रामक र नियोजित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दाङमा एमालेको झन्डा जलाएको भनिएको घटना भ्रमपूर्ण भएको बताएको छ।

लोकतन्त्र सुदृढीकरणका लागि हुन गइरहेको निर्वाचन अत्यन्त महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि निकट भविष्यमा हुन गइरहेको निर्वाचन अत्यन्त महत्त्वपूर्ण अवसर भएको बताएकी छन्।

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन्।

इलाम–२ : पुराना दललाई नयाँको चुनौती, नयाँलाई विरासतको डर

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले अढाई दशक निरन्तर जितेकाले मात्रै होइन, यस पटक उनकै पुत्र सुहाङ नेम्बाङ उम्मेदवार भएकाले पनि इलाम-२ को निर्वाचन थप चर्चामा छ ।

काठमाडौंको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ। आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ।

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताले गरेको व्यवहारप्रति राप्रपा लुम्बिनीको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको दाङ आगमनका क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि केही रास्वपा कार्यकर्ताले उभिएर गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेसनल भोलिन्टियर फोर्सले भन्यो : झन्डा जलाउनेमाथि छानबिन र कारबाही होस्

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेसनल भोलिन्टियर फोर्सले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा एमालेको झन्डा जलाइएको तथा पार्टी नेतृत्वमाथि आधारहीन आरोप लगाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ।

अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गरेका छन्।

आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न निर्देशन

निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन भए तत्कालै कारबाही गर्न जिल्लास्थित निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएका छन्।

हरेक निवार्चनमा बल्झिरहने उखु किसानका मुद्दा: तीन दशकदेखि उम्मेदवारका लागि चुनावी एजेण्डा

बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको भुक्तानी नपाउँदा चिन्तित थिए । बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो । उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्‍यो ।

काभ्रेपलाञ्चोकका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ।

देश जलाउनेले देश बनाउने पार्टीको झन्डा जलाए : एमाले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा नेकपा (एमाले)को चुनाव चिह्न 'सूर्य' अंकित झन्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्