९ आश्विन २०८१ बुधबार
image/svg+xml

चक्रपथको कलङ्की–बसुन्धारा सडक खण्डको फाइनल डिजाइन अन्तिम चरणमा

कलङ्कीदेखि बसुन्धारासम्मको सडक चीन सरकारले निर्माण गर्ने गरी फाइनल डिजाइनको क्रममा छ।

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।

सेखुवा-चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग

जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ।

आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।

नौमुले कर्णालीकै ‘हाइड्रो हब’

शान्ति स्थापनासँगै नौमुले निकै फेरिएको छ। अरू स्थानीय तहभन्दा फरक नामले परिचित छ। कर्णालीमै ‘हाइड्रो हब’ का रूपमा नौमुलेलाई लिने गरिन्छ।

नारायणगढ–बुटवल सडक विस्तारको काम छिटो सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्। सडक बिस्तारको गति कछुवाशैलीमा भईरहेको व्यावसायीले बताईरहेका छन।

चक्रपथको कलङ्की–बसुन्धारा विस्तारमा चिनियाँ पक्ष तयारः स्थलगत अध्ययनपछि विभागसँग छलफल

चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।

बुटबल–नारायणगढ सडकले गति लिन सकेन

ठेक्का तोड्ने चेतावनी दिए पनि बुटबल–नारायणगढ सडकको ठेकेदार कम्पनीले सडक निर्माणको कामलाई अझै गति दिएको छैन।

ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

सडकमा भक्कानिँदै मिटरब्याजपीडित

‘छोरा मान्छे रुनु हुन्न। रोए दुनियाँले देख्दा लाज हुन्छ।’ लहान नगरपालिका–७, सिरहाका श्याम विश्वकर्मा सानोमा रुँदा उनलाई आमाले यसैगरी सम्झाउँथिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्