४ जेष्ठ २०८३ सोमबार
image/svg+xml

कांग्रेसभित्रका कुणा

धेरै व्यक्तिगत महत्त्वाकांक्षा, आपसी ईष्र्या र व्यक्तित्व टकरावका कारण वर्तमानमा नेपाली कांग्रेस करिब करिब फुटको सँघारमा देखापरेको छ।

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ।

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।

स्याङ्जामा ‘नियमित भेटघाट तथा सिर्जना वाचन’

साहित्यिक अभियानमा स्याङ्जाली नारीले ‘नियमित भेटघाट तथा सिर्जना वाचन’ कार्यक्रम गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

उपन्यासकार वसन्त पराजुलीकाे ‘बखान’ माथि अन्तरसंवाद

बखान’ उपन्यासले पश्चिम चितवनको बस्ती बसाल्दादेखि तत्कालीन सामाजिक अर्थ व्यवस्थाको उत्थानका पहल, प्रजातन्त्रका लागि तन, मन र धन तथा सन्तानको समेत आहुति दिने गुमनाम योद्धालाई चर्चामा ल्याएको बताइएको छ।

अर्को महिना फिफा विश्वकप हुने मेक्सिकोमा गोली हानी १० जनाको हत्या, आक्रमणकारी फरार

मेक्सिकोको पुएब्लाको तेहुइट्जिंगोमा आइतबार गोली हानी दश जनाको हत्या गरिएको छ।

स्वास्थ्य संस्थामा बेथिति: म्याद गुज्रिएका करोडौंका औषधि मौज्दात, महँगा उपकरण प्रयोगविहीन

महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका ९ करोड रुपैयाँबराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ।

दुई अमेरिकी लडाकु विमान ठोक्किए, चालक दलको अवस्था के छ?

अमेरिकामा एक एयर शोको क्रममा दुई लडाकु विमानहरू आकाशमै ठोक्किएका छन्।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

एमालेको सचिवालय बैठक आज : नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

११ औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्।

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ।

खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ

लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्