१२ आश्विन २०८१ शनिबार
image/svg+xml

के होला प्रदेश प्रमुखको पदावधि?

केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त हुँदा जनस्तरमा ओली सरकारले आलोचना व्यापक बढेको थियो। प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले सरकारको सर्वसत्तावादतिरको अभ्यास भनि कडा टिप्पणी गरेको थियो भने नेकपाले यसलाई स्वभाविक भएको प्रतिक्रिया दियो।

डिजिटल मतदानबाट कांग्रेस नेतृत्व चयन होला त ?

पार्टी महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यतालाई लिएर कांग्रेसमा विवाद बढ्दै गएको छ। पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता दिइएको भन्दै कांग्रेसका दस केन्द्रीय सदस्यले त्यसलाई तत्काल रोक्न माग गरेका छन्।

कांग्रेस महाधिवेशन: नेता बन्ने ‘लालसा’

‘जब पार्टीको जगमा राम्रो प्रभाव राख्न सक्ने नेताको अभाव हुन्छ, कसरी कांग्रेसको संगठन बलियो बन्छ? कांग्रेसको संगठन बनाउने अहम भूमिका त वडाकै हो नि।’

कांग्रेसमा 'डिजिटल भोटिङ' गर्न सकिने व्यवस्था

नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ।

काँग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

नेपाली काँग्रेसका नेता श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सिन्धुली काँग्रेसले माग गरेको छ।

कांग्रेसमा मन्त्री बन्न दौडधुप

गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै आमरण अनशन

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा ह्वीप जारी

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।

मिल्लान् तीन कोइराला ?

कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच विगतदेखि नै सुमधुर सम्बन्ध नरहेको दाबी निकटहरूको छ। एउटा चम्चाको विषयमा दाजुभाइबीच झगडा हुने गरेको नेपाली समाजको दृष्टान्त सुनाउँदै एक नेताले भने, ‘नेपाली समाजको राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गरेको कोइराला परिवारकै लिगेसी आफ्नो पक्षमा पार्ने सानो कुरा होइन र छैन।’

काँग्रेस संसदीय दलको बैठक आइतबार संसद् भवन नयाँबानेश्वरमा बस्ने

नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

माओवादी केन्द्रका मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो।

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।

काँग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, लिक बाहिरको संविधानलाई ट्रयाकमा ल्याउन सहयोग

काँग्रेसले सर्वोच्चको सो फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको उल्लेख गरेको छ।

सर्वोच्चको फैसलापछि देउवाले भनेः सरकार गठनका विषयमा छलफल चल्दैछ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले निष्पक्ष फैसला गरेको प्रतिक्रिया दिएका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेशमा के छ ? (पूर्णपाठ)

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्