coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलापछि देउवाले भनेः सरकार गठनका विषयमा छलफल चल्दैछ

अदालतको निर्णय निष्पक्ष छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले निष्पक्ष फैसला गरेको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउनका लागि परमादेश दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सर्वोच्च अदालतको निर्णयलाई स्वागतयोग्य भएको बताए।

उनले अदालतले सो निर्णय गरेसँगै सरकार गठनका विषयमा पाँच दलबीच छलफल समेत भइरहेको जानकारी दिँदै अदालतको फैसलाले लोकतन्त्र र विधिको शासन जोगिएको बताए।

प्रकाशित: २८ असार २०७८ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App