२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।

‘रावायण’ विवादबारे पूजा भन्छिन्: कुराले मात्र होइन, व्यवहारले प्रोड्युसर बचाऔं

बुधबार सामाजिक सञ्जालमा राखेको एक स्टाटसमा निर्माता तथा निर्देशक सुदर्शन थापाको पक्षमा खुल्दै शर्माले निर्माता बचाउनुपर्ने पक्षमा अभिव्यक्ति दिएकी हुन्।

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

रीमा भन्छिन्: सेन्सर र समीक्षाको नाममा झरना जस्ता मेकरलाई नपिरोल्नु

झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ हेरेपछि अभिनेत्री रीमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोल्न नहुने बताएकी छिन्।

बलिवुड अभिनेत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै

बलिवुड अभिनेतत्री परिणीति चोपडा आज विवाह बन्धनमा बाँधिदै छिन्। भारतको आप पार्टीका सांसद राघव चड्ढासँग परिणीतिले आज लगनगाठो कस्नेछिन्।

उषा रजकको आरोप: ‘कागबेनी’मा अनुप बरालले मलाई हटाएर दीया मास्केलाई कास्ट गराए

रजकले फिल्म ‘कागबेनी’ बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन्।

१० लाख नाघे स्वस्तिमाका इन्स्टाग्राम फलोअर्स

अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ। इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने खड्का तेस्री नायिका हुन्।

फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म मायावीका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ। यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन्।

किन एक्सन सिक्दै छिन् आँचल ?

अभिनेत्री आँचल शर्मा अहिले किक–बक्सिङ सिक्न व्यस्त छिन्। आँचलले बिहीबार बेलुका मात्र सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गरेकी छिन्।

सेप्टेम्बर-२४ मा विवाह गर्दै परिणीति र राघव

भारतीय सञ्चार माध्यमहरुका अनुसार परिणीति र राघव २४ सेप्टेम्बरमा विवाह गर्दैछन्। उनीहरुले विवाहका लागि उदयपुरको द लीला प्यालेस रोजेका छन्।

क्रिकेट हेर्न गएकी वर्षाको श्रीलङ्कामा मस्ती

नेपाली टोलीलाई हौसला दिन भन्दै अभिनेत्री सिवाकोटी श्रीलङ्का पुगेकी थिइन्। उनी अहिले श्रीलङ्काको विभिन्न ठाउँहरु घुमिरहेकी छिन्।

फिल्म ‘एक भागवत् गीता’ विवादित बनेपछि झरना भन्छिन्: 'मर्नु र बाँच्नुको पीडा भयो’

फिल्म ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन।

‘एक भगवत गीता’ मधेसको कथा भन्नुपर्छ : निर्देशक झरना थापा

अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’ को अधिकांश छायाङ्कन जनकपुरमा गरिएको छ।

नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

दर्शकले रुचाउलान् त पूजाको एक्सन अवतार ?

लभ स्टोरी फिल्ममा रुचाइएकी पूजा एक्सन अवतारमा दर्शकले कती मन पराउलान त्यो त फिल्म प्रदर्शन भएपछि मात्र थाँहा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्