२० आश्विन २०८१ आइतबार
image/svg+xml

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ :अभिनेत्री खड्का

नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्।

दयाहाङले भने: आँचलले मलाई केहि भनेको छैन्,नबुझी गाली नगर्नुस्

राईलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि उनले यस्तो धारणा सार्वनजीक गरेका हुन्।

रणवीरमाथि कंगनाको कटाक्ष: कथित अभिनेता आफूलाई राम बनाउने तयारीमा छ

बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता रणवीर कपूरलाई आफ्नो निशानामा पारेकी छिन्। रनावतले रणवीर कपूरलाई लक्षित गर्दै इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छिन्।

भारतीय अभिनेत्री भाग्यश्री भन्छिन्: नेपालको सुन्दरताले मलाई लोभ्यायो

कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्।

कान्सको रेडकार्पेटमा चाँदीको पोशाकमा खुलेकी ऐश्वर्या

फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा भारतीय अभिनेत्री ऐश्वर्या राय चाँदीको पोशाकमा पुगेकी छिन्। उनको शैली र पहिरनले कान्समा विश्व मिडियाको ध्यान तानेको छ।

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो। विशेष शोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।

धमलापत्नी गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

साम्राज्ञीसँग जीतुको जोडी

हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ।

‘ओली सरकारले जनतामा विकासको अनुभुति गराउन सफल भएकोले यो पटकको भोट एमालेलाई’

करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन्।

राजेन्द्र लिङ्देनको मुख हरेर चुनावी सभामा आएकी छुः मनिषा कोइराला

‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।

'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ'

'अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ। महापुरुषमा यी दुवैको मिश्रण छ। यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ',

केपी ओली र रेखाबीच समसामयिक राजनीतिक विषयमा छलफल

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका हुन्।

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिता सेनको जवाफ...

‘हाम्रो वरपरको संसार दयनीय र दुखी बन्दै गएको देख्दा दुःख लागेको छ। तथाकथित बुद्धिजीवीहरू बानीले त्यस्तै बनाएको छ। तिनीहरूको बकवास कहिलेकाहीं बेवास्ता गर्छु जो मेरो कहिल्यै साथी भएका छैनन् र जसलाई मैले कहिल्यै भेटेको छैन। सबैले मेरो जीवन र चरित्रको बारेमा महान विचार र अन्तरदृष्टि साझा गर्दै छन्। तिनीहरू आफैं ‘गोल्ड डिगर’बाट लाभान्वित छन्। मेरा सबै शुभचिन्तकहरू र नजिकका मानिसहरूको समर्थन पाउँदा धेरै राम्रो लाग्यो। म तपाईलाई भन्न चाहन्छु कि तपाईंको कथा पूर्णतया राम्रो छ किनकि म कहिल्यै अरूको अनुमोदन र प्रशंसाको प्रकाशमा बाँचेकी छैन। म आफैं सूर्य हुँ। पूर्ण रूपमा आफ्नो र आफ्नो विवेकमा केन्द्रित छु।'

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी, खड्कासँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्