coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओली र रेखाबीच समसामयिक राजनीतिक विषयमा छलफल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ। साेही भेटमा समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताएकाे छ।

बुधबार ओली निवास बालकोटमा भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन्। स्राेतका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेकाे बुझिएको छ। 

प्रकाशित: २७ श्रावण २०७९ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App