३ मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाली क्रिकेटमा हाई प्रोफाइल प्रशिक्षक

श्रीलंकालाई सन् १९९६ को विश्वकप दिलाएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेटः राप्तीको रोमाञ्चक जित

कुशल भुर्तेलको अर्धशतकीय पारी र कमलसिंह ऐरीको अनुशासित ब्याटिङप्रेरित राप्ती सोमबार नारायणीलाई एक विकेटले स्तब्ध बनाउँदै शतप्रतिशत जितका साथ गौतम बुद्ध ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छ।

नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।

राईजिङमाथि कास्की क्रिकेट क्लबको सात विकेटको जित

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङ पोखरा क्रिकेट क्लबले दिएको ७५ रनको लक्ष्यलाई बस्नेतले ८ चौका र दुई छक्का हिर्काउँदै अविजित रहेर तीन विकेटको क्षतिमा लक्ष्य पुरा गरेका थिए ।

क्रिकेटर न्यौपानेको खुट्टाको शल्यक्रिया

पोखरा क्रिकेट क्लब विरुद्ध फिल्डिङ गर्ने क्रममा उनी शनिबार घाईते भएका थिए । डिप मिड विकेटमा चौका जोगाउने क्रममा उनी घाईते भएका हुन् ।

प्रधानमन्त्री कप क्रिकेटलाई कास्कीबाट खेलाडी छनोट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाडी छनोट गरिएको छ।

रोमाञ्चक जितबाट भारतलाई शृंखला

भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।

वर्षाले खेल रद्द

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।

घिमिरे कोषाध्यक्ष निर्वाचित

नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी) को कोषाध्यक्षमा निर्वाचित भएका छन्।

क्रिकेट टोलीको प्रशिक्षण सुरु

क्यानले सबै खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोनाको परीक्षण गराएको थियो, जसमध्ये कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र एक जना ग्राउन्ड स्टाफको परीक्षण पोजिटिभ आएको थियो। उनीहरू होम आइसोलेसनमा छन्। अन्य खेलाडीले भने बिहीबारबाट प्रशिक्षण सुरु गरेका छन्।

आइसिसी अध्यक्षमा बार्कले

अन्तरिम चेयरमेन इमरान ख्वाजालाई पराजित गर्दै ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्।

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ। लिगको समय भने पछि तय गरिने छ।

चेन्नई सुपर किंग्सविरुद्ध मुम्वई इन्डियन्सको सानदार जित

इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रबारको खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ।

गौतमबुद्ध रंगशालालाई तीन करोड

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई वागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्