१० मंसिर २०८१ सोमबार
image/svg+xml

शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि प्रयत्न गर्ने: शिक्षामन्त्री पौडेल

उनले शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो अधिकतम प्रयत्न रहने पनि उल्लेख गरे।

जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई देउवाको निर्देशन

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ।

जसपाले टुंग्यायो सरकारमा जाने चार मन्त्रीको नाम

मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको स्रोतले बतायो।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेटेका हुन्।

प्रधानन्यायाधीशलाई मन्त्री भाग लगाउनु प्रजातन्त्र मास्ने खेल: डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले प्रधानन्यायाधीशलाई मन्त्रीको भाग लगाउनु प्रजातन्त्र मास्ने खेल भएको बताएका छन्।

सत्ता संकट

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले भनेजस्तै सम्पूर्ण विवाद कुर्सीका निम्तिमात्र रहेछ भन्ने प्रमाणित गर्न अहिलेका सत्ता सञ्चालकहरू दिलोज्यान दिएर लागेका देखिन्छ। धेरैलाई त्यो बेला ओलीले असत्य बोलिरहेका हुन् कि भन्ने लागेको थियो। आज आएर उनी सत्य सावित हुँदैछन्।

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए। बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो।

प्रहरीको मनोबल उच्च राख्न प्रधानमन्त्री देउवाको आग्रह

उनले प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत् प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।

मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा दुई तिहाइ सांसद

प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेशसभा सदस्यले मत दिएका थिए।

मन्त्रीको टुंगो लगाउन कांग्रेस शीर्ष नेताको बैठक सुरु

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत देउवालाई बुझाएका छन्।

मुख्यमन्त्री आचार्यद्वारा संयुक्त सरकार गठन गर्न आग्रह

यता प्रतिपक्षी दलका नेताहरूले भने सरकारले बहुमत गुमाइसकेर पनि सत्ता छाड्न आनाकानी गरिरहेको आरोप लगाएका छन्।

प्रदेशसभा बैठकमा ‘साइकल’ मुद्दा: मुख्यमन्त्रीले भने-साइकल खरिद नियमसँगत

प्रदेश सभाबाट पारित निती तथा कार्यक्रम अनुसार विनियोजित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले सभामा प्रष्ट्याए, ‘मुख्यमन्त्री र प्रदेश सरकारलाई बदनाम गरिएको छ। सरकारविरुद्ध षड्यन्त्र भएको छ।’

भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।

प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ।

शपथमा ‘प्रतिज्ञा गर्दै’ उल्लेख गरी विधेयक संसद्मा

सार्वजनिक पदमा नियुक्त निर्वाचित वा मनोनयन भएको व्यक्तिले यो ऐन प्रारम्भ हुनु अघि लिएको शपथ यस ऐन बमोजिम लिएको मानिने व्यवस्था गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्