१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन्।

प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैनः नेता कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छः शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयोः नेता कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन्।

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोईराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्योः नेता कोईराला

बिहीबार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छः डा. कोईराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताउका छन्।

काँग्रेस इतरपक्षका नेताहरुको बैठक बस्दै

बैठकमा काँग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रिय समिति बैठकबारे छलफल हुने बताइएको छ।

काँग्रेस नेता स्व.प्रदीप गिरिका बारेमा कुन नेताले के भने?

आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्।

कांग्रेसको ‘गुट बिजारोपण’ : सक्रिय सदस्यतामै ‘अनिवार्य’ भागबण्डा

घोराही उपमहानगरपालिकाको एक वडामा बुधबार बल्ल सदस्यता संख्या टुंगो लाग्यो । बुधबार वडा तहका एक नेताले आफ्नो भागमा ५० जना परेको सुनाए । वडाका सभापति, उपसभापति सहित ति नेताले सकृय सदस्यता संख्या भागबण्डा गरेर टुंग्याए ।

अब देउबालाई बिदाई गर्नैपर्छ : महामन्त्री कोइराला

‘उहाँले महाधिवेशनको मिति तय गरिसकेपछि विभागहरु गठन गर्नु भयो, उहाँले यो राम्रो गर्नु भएन,’ कोइरालाले भने ‘अब आउँदो अधिवेशनबाट देउबा जिलाई बिदाई गर्नु पर्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्