१९ आश्विन २०८१ शनिबार
image/svg+xml

हलेसीमा रामनवमी मेला

रामनवमीको अवसरमा खोटाङको हलेसीमा बृहत् मेला लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिने मेला लागेको हो।

कालिका मन्दिर परिसरमा आजदेखि चैते दसैं मेला

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ।

दुईवर्ष पछि राष्ट्रिय औद्योगिक व्यापार मेला

कोरोनाको त्रासले छेकेको औद्योगिक व्यापार मेलालाई यही मंसिरको मध्यसातामा आयोजना गर्ने जमर्कोमा पोखरा उद्योग वाणिज्य संघ जुटेको छ।

ताराखोलाको ऐतिहासिक भुस पोल्ने मेला

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। फरक संस्कार र संस्कृति हेर्नका लागि फरक जिल्ला धाउनै पर्दैन। टोल टोलमा फरक फरक संस्कृति अपनाएका नेपालीहरु बस्छन्।

रामघाट मेलामा भक्तजनको घुइँचो(तस्बिरहरु)

रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा समेत बढेको छ।

नहान मेलामा कपिलवस्तुका ३ स्थानीय तहले दिए सार्वजनिक बिदा

कार्तिक पुर्णिमाका दिन मंगलबार लाग्ने नहान मेलाका लागि कपिलवस्तुका ३ स्थानीय तहले सार्वजनिक बिदा गरेका छन्।

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आए। केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले यस पटकको मेलमा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताए।

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

यस मेलाको मुख्य उद्देश्य नेपाल र जर्मनीबीचको व्यापार प्रवर्द्धन रहेको छ। यस मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन गरिनेछ।

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्