१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ।

राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ।

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।

दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौँ व्यापार प्रवद्र्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो।

धापाखेलमा नागपञ्चमी मेला

नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन।

देवघाटमा बोलबम मेला (फोटाे फिचर)

चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ।

यमाहाको महाएक्सचेञ्ज मेला सुरु

यमाहाको ‘महाएक्सेञ्ज मेला’ सुरू भएको छ। नेपालका लागि यमाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आयोजना गरेको यो यमाहा महा एक्सचेञ्ज मेला बिहीबारदेखि भृकुटी मण्डपमा सुरू भएको हो।

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको जनाइएको छ।

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।

केएल टावरमा बिग सेल मेला

४० भन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा ५० प्रतिशतसम्म छुट योजना सहित मेला सुरु भएको कम्पनीले जनाएको छ।

पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरे

मकर संक्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो।

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।

आस्था र विश्वासको केन्द्रः पनौतीको बाह्रवर्षे मेला

मध्य नेपालको सानो ऐतिहासिक नेवार सहर हो, पनौती। धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको छ, यो शहरले। पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो। भनिन्छ यो शहर भूकम्प नजाने र ढिकी चलाउन नहुने जस्ता मान्यता बोकेको नगर पनि हो। देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ। यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ। यस मेलालाई मकर मेला भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्