२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन्।

एपिएफ लालबन्दी गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने

रुस्लान थ्री स्टार क्लबलाई ४–३ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

अन्तिम सेमिफाइनलमा एपिएफ र थ्री स्टार भिड्दै

२ नम्बर प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बिहीबार (आज) रुस्लान थ्री स्टार क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

पराजित भए पनि एपिएफ समूहविजेता

विभागीय टोली एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै शिवम् न्यु डायमन्ड एकेडेमी राजधानीमा जारी आरबिबी चौथो क्लब लिग राष्ट्रिय महिला भलिबलमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

एपिएफ र पुलिस सेमिफाइनलमा

विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिस क्लबले बुधबार चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

एपिएफको लगातार दोस्रो जित

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित एपिएफ चौथो आरबिबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियसिपको शीर्ष स्थानमा कायमै रहेको छ।

आर्मी र एपिएफ सेमिफाइलनमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई ७० रनले पराजित गर्दै मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै एपिएफ

पूर्वको तुलनामा पश्चिम नेपालमा फुटबल गतिविधि कम हुने गर्छन्। बुटवलयता नियमित रूपमा भइरहेका प्रतियोगिता हुन्– नेपालगन्ज गोल्ड कप र खप्तड गोल्ड कप। पश्चिम नेपालमा फुटबल संस्कृति बढाउने लक्ष्य लिएको टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटनमा नेपालगन्ज–११ र एपिएफले प्रतिस्पर्धा गर्दै छन्।

एपिएफ र प्रदेश नम्बर ७ विजयी

युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र पृथु बास्कोटाको अर्धशतकको मद्दतमा विभागीय टोली एपिएफले आइतबारबाट सुरु प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ।

पुलिस र एपिएफलाई उपाधि

सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रमशः महिला र पुरुषतर्फ च्याम्पियन बनेका छन्।

एपिएफलाई चौथो पटक उपाधि

राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टोली एपिएफले लगातार चौथो पटक उपाधि जित्ने क्रममा मंगलबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चौथो केएनपी जापान महिला राष्ट्रिय भलिबलमा च्याम्पियन बनेको छ।

फाइनलमा एपिएफ र पुलिस

साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार शिभम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

पुलिस र एपिएफ सेमिफाइनलमा

लगातार दोस्रो खेल जित्दै विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले राजधानीमा जारी चौथो केएनपी जापान महिला राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्