२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघ भिड्दै

इलाममा जारी चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) सशस्त्र प्रहरीको एपिएफ र बंगलादेशको कावरान प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ।

मेयर कपको उपाधि एपिएफलाई

इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

एपिएफ र काभ्रे सेमिफाइनलमा

प्रथम चौतारा साँगाचोकगढी मेयर फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको दिन विभागीय टोली एपिएफ र काभ्रे जिल्ला फुटबल संघ विजयी भएका छन् ।

महिलामा एपिएफ र पुरुषमा आर्मी च्यम्पियन

लगातारका दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले शनिबार शिवम् न्यु डायमन्डलाई ३–२ ले हराउँदै चौथो एनएसटी– एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

न्यु डायमण्ड र एपिएफ फाइनलमा

नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।

एपिएफको सहज जित

सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले बिहीबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गर्दै एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

पूर्वाञ्चल र एपिएफबीच उपाधि भिडन्त

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र एपिएफले प्रतिस्पर्धा गर्ने भएका छन्

मध्यमाञ्चल र एपिएफ अन्तिम चारमा

मध्यमाञ्चल र एपिएफ क्लबले बिहीबारका खेलमा विजय हासिल गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्दा अन्य टोलीको नतिजाका आधारमा सुदूर पश्चिमाञ्चलले पनि सेमिफाइनलको टिकट काटेको छ।

एपिएफविरुद्ध आर्मीको जित

तेस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल विकाश क्षेत्र, सुदूरपश्चिमाञ्चल विकाश क्षेत्र र नेपाल पुलिस क्लबले बुधबार जित निकालेका छन्।

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

एपिएफलाई महिला भलिबलको उपाधि

चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

न्यु डायमन्ड र एपिएफबीच उपाधि भिडन्त

विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको फाइनल भिड्ने भएका छन्।

दुई बिभागिय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुदै

दुई बिभागिय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा आइतबार (आज) आमने सामने हुदैछन् । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

न्यु डायमन्ड, एपिएफ र आर्मी विजयी

चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । न्यु डाइमन्डले २५–२०, २५–७, २५–१५ को जित हात पा¥यो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्