२६ आश्विन २०८१ शनिबार
image/svg+xml

गैससको अनियमितता छानबिनमा संसदीय समिति

एक अर्ब ५० करोड रुपैयाँ खर्चेर नमुना गाउँ बनाउने भनेर नबनाएको उजुरी परेपछि लुथरन वर्ल्ड फेडेरेसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनियमितता खोजिँदै।

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

निर्वाचन आयोग अायुक्तमा सिफारिश भएका तीन जनाको नाम मंगलबार संसदीय सुनुवाइ समितिले पारित गरेको छ। नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण, नयाँ शक्ति पनि अब संसद्मा

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच सोमबार एकीकरण भएको छ।

नयाँ शक्तिले अब संसदमा उपस्थिति जनाउने

बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराइ पार्टी नेपाल (लोकतान्त्रि)बीच एकिकरण हुने भएको छ।

संसद् बैठक बस्नुअघि नै चुनाव मिति घोषणा गर्ने तयारी

अब व्यवस्थापिका–संसद्को बैठक बस्नुअघि नै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी  एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष गरेका छन्।

कार्कीविरुद्ध महाभियोग आरोप पुष्टि : संसदीय समिति

संसद्को महाभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको नाम सरकारका विभिन्न निकायमा महाभियोग लाग्न योग्य व्यक्तिका रुपमा अभिलेखीकरण गर्न व्यवस्थापिका संसद्लाई सुझाव दिएको छ।

डिभी लटरी बन्द गर्नेे विधेयक अमेरिकी संसदमा

अमेरिकी संसदमा डाइभर्सिटी इमिग्रान्ट (डिभी) कार्यक्रम बन्द गर्ने विधेयक दर्ता भएको छ। विश्वभरिबाट वर्षेनी ५० हजार आप्रवासी यो कार्यक्रम अन्तर्गत अमेरिका भित्रिने गरेका छन्। मंगलबार सदनमा दर्ता भएको विधेयकमा अमेरिकाले प्रतिवर्ष जारी गर्ने ग्रीनकार्ड संख्यालाई आधा घटाउन प्रस्ताव गरिएको छ।

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ: अध्यक्ष गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन्।

पहिले संसदीय निर्वाचन, त्यसपछि मात्र प्रदेश र स्थानीयः सोनल

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनमा नेकपा एमालेले गरेको विरोधलाई ‘सत्तामा साझेदारीका लागि गरिएको बार्गेनिङ’ भनेका छन्।

आचार्य एक वर्षपछि संसद्मा

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आर्चाय एक वर्षपछि संसद् बैठकमा उपस्थित भएका छन्। पार्टीको १३औं महाधिवेशन संघारमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि २०७२ माघ २६ गते बिहान आर्चाय कोइराला निवास पुगेका थिए।

फेक ब्रेकिङ न्युजको विषय संसदमा उठ्यो, कानुनी दायरामा ल्याउन माग

अनलाइन र सामाजिक सञ्जालबाट हुने ‘फेक’ समाचारको विषय पेचिलो बन्दै गएको बेला यो विषयबारे सोमबार संसदमा बहस भएको छ।

गृहमन्त्री निधि समयमै संसद नपुग्दा…

सोमबार दिउँसो १:३० बजेका लागि संसद बैठक आह्वान गरिएको थियो। संसद बैठकको मुख्य कार्यसूचिमा निर्वाचन कसुर सजाय ऐन विधेय पेश गर्ने तोकिएको बारे सांसदहरु सूचित थिए।

सर्वोच्च न्यायाधीशका लागि केसी र भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित

सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ सिमितले अनुमोदन गरेको छ। न्याय परिषदले पुनरावेदनका मुख्य न्यायाधीश रहेक उनीहरूलाइ सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सफारिस गरेको थियो।

जसको बिकिनीले संसद् हल्लायो

बलिउडमा आजभोलि बिकिनी र स्विमसुट लगाउनु सामान्य भइसक्यो। तर, १९६० देखि ८० को दशकमा धेरै कम अभिनेत्री बिकिनी लगाएर क्यामरासामु आउन तयार हुन्थे। ६० को दशकमा अभिनेत्री शर्मिला टैगोर पहिलो पटक बिकिनी लगाएर दर्शकसामु आइन्। उनको यो अवतार दर्शकलाई खासै मन परेन। उनी विवादमा फसिन्।

लन्डन उच्च अदालतले भन्यो : इयुबाट छुट्टिने निर्णय संसदबाट मात्र हुनसक्छ

बेलायतको उच्च अदालतले युरोपेली संघबाट बाहिरिने सरकारको तयारीविरुद्ध फैसला सुनाएको छ। मंगलबार लन्डनस्थित उच्च अदालतले यसअघि गरेको फैसलालाई सदर गर्दै ‘संसदको अनुमतिबिना इयूबाट छुट्टिने निर्णय कार्यान्वयन हुन नसक्ने निर्णय सुनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्