२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बेलायतको संसदमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन

नेपालमा दुई वर्षअघि गएको भूकम्पसँग सम्बन्धित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रदर्शन गरिएको छ। नेपालको फिल्म बेलायतको संसदमा प्रदर्शन गरिएको इतिहासमै यो पहिलो भएको बेलायती संसद सचिवालयले जनाएको छ।

कोरम नपुगेपछि संसद बैठक अाइतबार बस्नेगरी स्थगित

व्यवस्थापिका संसदको बैठक वैशाख १० गते अाइतबार बस्ने गरी स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक आवश्यक सदस्य संख्या(कोरम) नपुगेपछि बस्न नसकेकाे हाे।

'सीमांकन हेरफेर रूपान्तरित संसद्‍बाटै'

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकन आयोगको सुझाव तत्काल कार्यान्वयनमा लैजान सीमांकन हेरफेर गर्ने अधिकार चालू संसद्लाई नै दिनुपर्ने माग राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएका पटकपटकका वार्तामा मोर्चाले सीमांकन गर्ने अधिकार रूपान्तरित संसद्लाई दिई खुकुलो बनाउनुपर्ने सर्त राखेको हो। दुवै पक्षबीच सो विषयमा सहमतिका लागि अनौपचारिक रूपमा छलफल जारी छ ।

काठमाडौँमा खुला क्षेत्र मासिएकामा संसदमा आपत्ति

उपत्यका भूकम्पको उच्च जोखिम क्षेत्रमा रहेको थाहा हुँदाहुँदै पनि पुरानो बसपार्कमा बहुतले भवन निर्माणको स्वीकृति दिइएकामा व्यवस्थापिका–संसद्को आजको बैठकमा आपत्ति जनाइएको छ।

संसद्ले सहमति कुरेको छ : सभामुख

सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्को चालू अधिवेशन चाँडै अन्त्य हुने बताएकी छन्। बंगलादेशको ढाकामा सम्पन्न अन्तरव्यवस्थापिका संघको १३६औं सम्मेलनमा भाग लिएर फर्किने क्रममा त्रिभुवन अन्तर्राटि्रय विमानस्थलमा उनले राजनीतिक सहमतिका लागि मात्र सदनले कुरेको बताइन्।

लुकीलुकी ‘भ्रूण हत्या’नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ।

लुकीलुकी भ्रूण हत्याः नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ । कानुनले भ्रुण पहिचान गर्न प्रतिबन्ध लगाए पनि यस्तो कार्य रोकिएको छैन । लुकीलुकी यस्ता कार्य भए/गराएको पाइएको भन्दै संसदीय समितिले स्वाथ्य मन्त्रालयलाई सरकारी र निजी अस्पताल परिसरमा यस्तो सूचना सर्वसाधरणले देखिने गरी राख्न निर्देशन दिएको हो ।

वेलायतको संसद भवन अगाडि भएको अाक्रमणमा मारिनेको संख्या ५ पुग्यो

लण्डनको संसदीय भवन अगाडि भएको हमलामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। ४० भन्दा बढी घाइते भएका बीबीसीले जनाएिको छ। उक्त घटनाको घोर निन्दा गर्दै विश्वका नेताहरुले ब्रिटेनको समर्थन गरेका छन्।

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

पुन:र्निर्माण कोष कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

न्याय परिषद्ले २०७० सालमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। गोपाल पराजुली, चोलेन्द्रशमशेर राणालगायत आठ न्यायाधीशलाई परिषद्ले सिफारिस गरेसँगै उनीहरूको नाममा विवाद सुरु भयो । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध ५३ थान उजुरी दर्ता भयो । परिषद् र सुनुवाइ समितिबीचमा पत्र विवादसमेत भयो।

संसदीय समितिमा ६ प्रस्तावित राजदूतको सुनुवाई

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये आज छ जनाको संसदीय सुनुवाइ गरेको छ।

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।

संसदमा लम्पसारवाद र अराजकताको बहस

व्यवस्थापिका संसदमा लम्पसारवाद र अराजकताको चर्चा भएको छ। संसदको आजको बैठकमा एमाले उपाध्यक्ष भिम रावलले प्रवुद्ध समूहको बैठक पटक पटक स्थगित भएकोमा प्रश्न उठाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्