८ वैशाख २०८१ शनिबार

आजदेखि भिजिट भिसामा विदेश यात्रा गर्दै हुनुहुन्छ? यी हुन् आवश्यक पर्ने कागजात

सम्बन्धित देशको भिसा वा अन–अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने छ। यस्तै, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने छ।

कर्मचारीको कोटामा मन्त्रीले पठाए छोरालाई विदेश भ्रमण

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले कर्मचारीको कोटामा आफ्नो छोरा सुनिल यादवलाई विदेश भ्रमणमा पठाएका छन्।

देश पीडामा, विपद् प्राधिकरण प्रमुख भने जापानमा

देश भूकम्पको पीडामा छ तर, विपद् व्यवस्थापनको जिम्मेवारी बोकेको सरकारी निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने विदेश भ्रमणमा छन्।

राष्ट्रपति,विदेश भ्रमण रोक!

यतिबेला मुलुक जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण भएको क्षतिबाट मर्माहत छ। धेरैको निधन तथा कतिपयको घाइते अवस्थाले ती दुई जिल्ला मात्र हैन, सिंगो देशलाई पीडा पुगेको छ।

रोकिएला राष्ट्रपतिको फ्रान्स भ्रमण ?

मुलुक विपत्तिमा परेका बेला राज्यको करोडौँ रूपैयाँ खर्चेर विदेश भ्रमणमा निस्कनु सुहाउँदो नहुने भन्दै विभिन्न तहमा चासो व्यक्त गर्न थालिएको छ।

तीनवटै सुरक्षा निकायका प्रमुख विदेशमा

सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् ।

विदेश भ्रमणमा ‘मितव्ययी सरकार’

प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्।

तलबभत्ता र विदेश भ्रमणमा २६ करोड खर्च

नयाँ संसद् भएकाले सरकार पनि नयाँ बनाउने कार्य भयो भने सभामुख उपसभामुखको निर्वाचन गरियो। जसबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

विदेश भ्रमणमा मन्त्री र सचिवको लर्को

संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली बैंकका वार्षिक कार्यक्रम तथा द्विपक्षीय सहायता टुंगो लाग्ने कार्यक्रमबाहेक अन्य कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री विदेश भ्रमणमा जान आवश्यक छैन।

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो।

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ।

चित्रबहादुर केसीको प्रश्नः प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो?

सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भनी प्रश्न गरेका छन्।

बंगलादेश सरकारद्वारा सरकारी अधिकारीका विदेश भ्रमणमा रोक

बंगलादेश सरकारले यहाँका सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ।

समय प्रवाह: प्याट्ट फुटेको घाउ

प्रशासन चलाउन गिरिजाप्रसादले राज्यका अङ्गहरूमा पार्टी क्याडरलाई भर्ती गरेका थिए। आज जे सर्वोच्च अदालतमा देखिएको छ, त्यो यसैको निरन्तरता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्