८ वैशाख २०८१ शनिबार

सीमावर्ती बजारमा अपमानित हुँदै नेपाली उपभोक्ता

दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रुपैडिया पुगेकी हरिकला दमाईले मोबाइल हराइन्।उनले जहाँ जहाँबाट सामान किनिन् त्यहाँ त्यहाँ गएर सोधपुछ गरिन् र सिसी टिभी चेक गर्न अनुरोध गरिन्।

रुपेडिया बजारमा नेपाली उपभोक्ता निरन्तर अपमान

दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रूपैडिया पुगेकी हरिकला दमाईले मोबाइल फोन हराइन्।

टेक्नो मोबाइलका दुई नयाँ फोन

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा उपलब्ध हुने भएको छ। पोभा फाइभ र क्यामोन २० बजारमा उपलब्ध हुने भएको कम्पनीले जनाएको छ।

उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन । नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको आज उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए।

आधुनिकताको पछाडि दौडिँदा स्वदेशी सामग्रीकाे प्रयोग कम भयाेः राजेश हमाल

उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने बताए। महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताए।

‘डिभाइन वाइन प्रिमियम’ बजारमा

डिभाइन वाइन उत्पादक कम्पनी महाकाली वाइनसले यसको प्रिमियम ब्रान्ड बजारमा ल्याएको छ। कम्पनीले सोमबारदेखि यो उत्पादन नेपाली बजारमा ल्याएको हो।

ब्रान्डप्रति नेपाली उपभोक्ता सचेत छन्

सामसङ इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनी हो। सामसङ मोबाइलले नेपालको बजारमा ठूलो हिस्सा ओगटेको छ। सामसङले पछिल्लोपटक नेपालमा ग्यालेक्सी एस २१ मोबाइल लन्च गरेको छ। नेपालमा मोबाइलको बजार, कोभिडले पारेको प्रभाव, प्रतिस्पर्धा, पछिल्लोपटक सामसङले लन्च गरेको ग्यालेक्सी एस २१ मोबाइलका फिचर लगायत विषयमा आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापितसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्