११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मूलभूत रूपमा पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

हटिया-ताराखोला सडक: म्याद सकियो, सकिएन कालोपत्रे

निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो।

करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ।

निर्माण व्यवसायीले ६० अर्बको भुक्तानी अझै पाएनन्

मुलुकभरका निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनाबाट ६० अर्ब रूपैयाँ भुक्तानी रोकिएको बताएका छन्।

विद्यालय भवन निर्माण अधुरै

दार्चुलाको शैल्यशिखर नगरपालिका-७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ।

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवाप्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ।

सेखुवा-चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।

बर्दघाट-सुस्तापश्चिम जिससको भवन निर्माण

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ।

चौतारो निर्माणमा जुटे दिदीबहिनी

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्