६ आश्विन २०८१ आइतबार
image/svg+xml

सेना-सरकार सम्बन्ध

सेना र सरकारको सम्बन्ध भनेको माछा र पानीको जस्तै हो। राम्रो सोचले काम गर्दै गरेमा यो अवश्य पनि सुगन्धमय हुनेछ।

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

निर्वाचन गराउन सरकार प्रतिवद्ध छ: मन्त्री बोहोरा

बुटवल- आपूर्ति मन्त्री दीपक बोहोराले संविधानले तोकिएकै समयमा तीन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

दसैँबिदापछि खुले सरकारी कार्यालय

दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

मन्त्रिमण्डल बाहिर रहेर सरकारको समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तिहार अघि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ सकारात्मक भएपनि व्यवहार शंकास्पद रहेको भन्दै मोर्चामा अधैर्यता बढेको छ।

स्थानीय निर्वाचन गराउन सरकारको ध्यानाकर्षण : मन्त्री चौधरी

कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

सरकार संविधान संशोधन गर्ने गृहकार्यमा जुटेको छ: नेता पोखरेल

नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताएका छन्।

कोलम्बिया सरकार र इएलएनवीच शान्ति वार्ता हुने

कारकास-कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठूलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ।

मुम्वई पुगेर गृहमन्त्री निधीले भने: तीन तहको निर्वाचन गराउनु सरकारको मूख्य कार्यभार

मुम्वई (भारत)- उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीले नेपाल र भारतबीचको सम्वन्ध अतिद्धिय रहेको भन्दै दुई देशबीच कसैले फाटो ल्याउन नसक्ने दावी गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले भारतसँग मात्रै नभएर नेपाली–नेपाली फुटाउने षड्यन्त्र गरेको आरोप पनि लगाए।

बाढी पहिरो प्रभावितलाई थप १५ हजार दिने सरकारको निर्णय

सरकारले बाढी पहिरो पीडित परिवारलाई दसैं खर्च स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न समयमा गएको बाढी पहिरो पीडितलाई दसैंमा नै थप १५ हजार रुपैयाँ दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

एमसिसी र सरकारबीच भावी कदमबारे छलफल

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसिसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्ता नेपालको भ्रमण गरेकि छिन् ।

कोलम्बियाको जनमत संग्रहमा शान्ति सम्झौता पक्षधर पराजित भएपछि सरकार र विद्रोहीले के भने?

बोगोटा- कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले (कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया) फार्क विद्रोहीलाई नयाँ राष्ट्रिय वार्ताका लागि सोमबार आह्वान गरेका छन्।

सरकारी उद्योग भर्ती केन्द्रः मुरारका

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारको स्वामित्वमा रहेका उद्योग कार्यकर्ता भर्ती केन्द्र बनेको बताएका छन्। उद्योगको विकास गर्नुभन्दा पनि कार्यकर्ता भर्ती बनाएकाले सरकारी उद्योग टाट पल्टेको उनको टिप्पणी छ।

यातायातमा सरकारी चासो

बडादसैँ र दीपावली हिन्दु नेपालीको आँगनमै उभिएको छ । यो अवसरमा राजधानी छाडेर घर फर्कने यात्रुको संख्या झण्डै २५ लाख हुन्छ । तर, कतिपय यात्रु भने टिकट नपाएर हैरान छन् । सर्वसाधारणको यही अप्ठेरो यातायात व्यवसायीको ठग्ने समय बनिदिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्