६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

निर्माण सम्पन्न नहुँदै उद्घाटनको हतारो

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको धरहरा निर्माण सम्पन्न हुनुअघि नै उद्घाटन गरेपछिको विवाद अझै जारी छ।

काठमाडौं आइपुग्यो मिटरब्याजपीडितको ‘न्याय मार्च’

माघ १६ गतेदेखि पूर्वको मेची पुल र सुदूरपश्चिमको कञ्चनपुर गड्डाचौकीबाट ‘न्याय यात्रा’ सुरु गरेका पीडित २३ दिन पैदल हिँडेर बुधबार काठमाडौं प्रवेश गरेका छन्।

ललिता निवासमाथि अनुसन्धान गरेकै कारण ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता भयो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।

प्रधानमन्त्रीले भने,‘उपकुलपति सिफारिसहरूको प्राप्ताङ्क सार्वजनिक गरेर सङ्कटमा पार्नुभयो'

समितिले स्पष्ट रूपमा अङ्कसहित तीन जनाको नाम सिफारिस गर्दा पनि प्रधानमन्त्रीलाई के कुराले उपकुलपतिको नियुक्तिमा सकस भइरहेको छ त ?

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन्।

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छः प्रधानमन्त्री

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सबै सचेत हुनुपर्ने बताए।

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको खुलेको छ।

गणतन्त्रको सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्।

कुर्सीको डर छैन, सुशासन संकल्प हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्।

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।

मलाई कुर्सी हल्लिने डर छैन: प्रधानमन्त्री

आइतबार सांसद गणेश पराजुलीले प्रधानमन्त्री दाहाललाई आफ्नो पद जोगाउन विगतका ठुला काण्डहरूको राम्ररी छानबिन नभएको भन्ने आशयको प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा उनले आफूलाई ‘कुर्सी हल्लिने डर’ नभएको बताएका हुन।

भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति भएको छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले सोझै लगानी गर्ने कुनै निर्णय र सहमति नभएको बताएका छन्।

एकै व्यक्ति/समूह बैंक र व्यवसायी हुँदा आउने समस्या समाधानको व्यवस्था छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्