२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेशसभा दोस्रो बैठकमा सभामुख निर्वाचन

सातवटै प्रदेशमा प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ बमोजिम प्रदेशसभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन गराउनुपर्ने र नवनिर्वाचित सभामुखले उपसभामुखको निर्वाचन गराउनुपर्ने भएका कारण पहिला सभामुखको निर्वाचन गर्न लागिएको हो।

यी हुन् माओवादीका सम्भावित सभामुख उम्मेदवार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सभाको लागि आइतबार पद बाँडफाँट गर्‍यो। बाँडफाँट सँगै सत्तामा आफ्नो स्थान सुरक्षित गर्न एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले लविङ थालेका छन्।

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद दाबेदारका रुपमा देखिएका छन्।

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।

पूर्व सभामुख ढुंगाना भक्तपुर २ बाट काँग्रेस उम्मेदवार

नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार उठाएको छ। पार्टी जिल्ला समितिको सिफारिसमा नपरेका पूर्व सभामुख ढुंगानालाई कांग्रेस संसदीय समितिले उम्मेदवार बनाउने निर्णय गरेको हो।

सभामुखद्वारा प्रजातन्त्रको अपहरण : सांसदहरु

सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले 'प्रजातन्त्र हरण'को रुपमा टिप्पणी गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

सभामुख विदेश भ्रमणमा, २९ विधेयक सकसमा

संसद्मा पेस भएका २९ विधेयक पारित गर्न सकस हुने देखिएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरे पनि विधेयक पारित गर्ने तदरुकता नदेखाउँदा बाँकी सबै विधेयक एकैपटक पारित गर्नुपर्ने अवस्था आएको छ । संसद्मा रहेकामध्ये केही विधेयक महत्वपूर्ण छन् । वर्तमान संसद्को अवधि सकिन ३० दिनमात्र बाँकी छ । त्यसमा १७ दिन सरकारी बिदा पर्छ ।

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'भरतपुरमा मतगणना सञ्चालन नभएसम्म हामीले संसद् चलाउन दिँदैनौं।

सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता

सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ ।

संसद स्थगित गरेर सभामुखको पत्रकार सम्मेलन

सभामुख ओनसरी घर्तीले संसद्मा प्रवेश गरिसकेका प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार भएको भन्दै अन्य निकायको हस्तक्षेप मान्य नहुने चेतावनी दिएकी छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायालय सबै आ–आफ्ना सीमामा बस्नुपर्ने जिकिर गरिन् ।

संसदको विजनेस आन्तरिक मामिला: सभामुख

सभामुख ओनसरी घर्तिले संसदमा प्रवेश गरेको विजनेस कसरी अगाडी बढाउने भन्ने संसदको आन्तरिक मामिला र विशेष अधिकार भएको बताएकी छन्।

संसद बैठक स्थगित, सभामुखले पत्रकार सम्मेलन गर्दै

आज बस्ने भनिएको संसद बैठक बस्दै नबसी स्थगित भएको छ। संसद सचिवालय स्रोतका अनुसार बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो।

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्