लिबिया बाढी: ४३ हजारभन्दा बढी विस्थापित
लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
वर्षासँगै आएको बाढीले हुम्लाकमे अदानचुली गाउँपालिका ३ काठेसेराका रवी भियाल बेपत्ता भएका छन्।आज विहान ६ बजेतिर आएको बाढीले घर नजिकै भैँसी चराइरहेका भियाल बेपत्ता भएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी आएको थियो। जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो।
पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ।
लिबियामा डेनियल आँधीसँगै परेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।
झन्डै एकमहिना अघि बाढीको चपेटामा परेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजार र कागबेनी बस्ती हुँदै बगेको कागखोलालाई पुरानै स्वरुपमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।
शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।
मुस्ताङको कागबेनीमा केही समयअघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ।
गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ।
मेलम्ची नदीमा आएको बाढीले थप क्षति पुर्याउन थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।
मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा एक विद्यालय बगाएको छ। हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन गएराति बाढीले बगाएको हो।
जुम्लाको तिला गाउँपालिका-६ रुखेडास्थित देवीमहादेव माविको भवनभित्र बाढी पस्दा विद्यालय भवनमा क्षति पुग्नुका साथै पठनपाठनका सामग्रीहरु पुरिएका छन् ।
अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ ।लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ।
हरेक वर्खामा कपनमा भेलको समस्या आउँथ्यो तर यसपटक कपनलाई बाढीले बिथोलेको छ। काठमाडौं महानगरले चकुन्चा खोला खोतलेपछि यहाँका सर्वसाधारण थप सास्तीमा परेका छन्।
बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम-मुक्तिनाथ सडक सञ्चालनमा आएको छ।