५ वैशाख २०८३ शनिबार
image/svg+xml

जब मोदीतिर हेर्दै राहुलले भने: प्रधानमन्त्री र मलाई श्रीमतीको कुनै समस्या छैन

राहुलले यसो भनिरहँदा सदनमा हाँसोको फोहोरा छुटेको थियो। यो टिप्पणी संसदीय मामिला मन्त्री किरेन रिजिजुको अघिल्लो हल्का फुल्का टिप्पणी लाई संदर्भमा राखेर गरिएको थियो। उनले आमाहरू र दिदीबहिनीहरूबाट सिक्ने कुरा उल्लेख गर्दै यो हास्य जोडेका थिए।

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।

भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

सर्वोच्चको फैसलापछि सभापति थापाको आह्वान: पार्टी एकता र पुनर्जागरणको यात्रामा लागौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई एकताबद्ध बनाउँदै बलियो बनाउने साझा यात्राको वातावरण तयार गरेको बताएका छन्।

‘अनलाइन’बाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढ्यो

हालसम्म राष्ट्रिय परिचयपत्रबाट ३३५ र कार्यालयमा भौतिक रुपमा उपस्थित भएका पाँच जना गरी ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।

प्रि-मनसुनले घटायो वन डढेलो

मनसुन पूर्व नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

‘ककाकिकी’ चलचित्र भदौ १९ मा रिलिज हुने

चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ।

गाँजाको जस्तो देखिने पाँच थान तेलको बोतलसहित त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

पार्टी एकतामा केन्द्रित हुन अर्जुननरसिंह केसीको आग्रह

सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान गरेपछि सामाजिक सञ्जाल एक्समार्फत बयान जारी गर्दै उनले यस्तो बताएका हुन्।

सम्झौता नभएसम्म होर्मुजमा नाकाबन्दी जारी रहन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् ।

आठ रात नौ दिन मनाइने बिस्केट जात्रा आज सकिँदै

भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा शनिबारदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ ।

बर्डफ्लुविरुद्ध ताप्लेजुङमा पूर्व सतर्कता, फुङलिङमा पंक्षीजन्य उत्पादनको नमूना संकलन

तराईका जिल्लामा बर्डफ्लु देखा पर्न थालेपछि ताप्लेजुङमा पनि सतर्कताका अभियान सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्