२६ आश्विन २०८१ शनिबार
image/svg+xml

साढे १ खर्ब रुपैयाँको चुनौती

पर्याप्त अनुसन्धान, विश्लेषण र गहन अध्ययनबिना सरकारले नीति तथा कार्यक्रम लागु गर्दा त्यसको परिणाम के हुन्छ भन्ने दुईवटा उदाहरण हेरौं। एउटा हो, सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाको।

१८ करोडका गाडी : पुराना थन्काउँदै, नयाँ किन्दै

काठमाडौं- सरकारले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्दै छ। तर पूर्व प्रधानमन्त्री लगायतका अन्य विशिष्ट व्यक्तिका लागि खरिद गरिएका दर्जनौ गाडी भने साधारण मर्मत नपाएर त्यतिकै थन्केर बसेका छन्।

मदिरा बिक्रीमा नयाँ नियम ल्याउँदै सरकार

सरकारले मदिरा उत्पादन र बिक्रीको व्यवस्थापन गर्ने भन्दै नयाँ कानुन ल्याउने भएको छ। सरकारले मदिराको बिक्री, वितरण विज्ञापन र उत्पादनमा कडाइ गर्दै नयाँ कानुन बनाउन लागेको हो।

‘खोला खोतल्न आफन्तलाई लाइसेन्स’

स्थानीय तहको निर्वाचन हुनुअघिसम्म सुनकोसी गाउँपालिकाका विभिन्न वडामा आधादजर्नमात्रै बालुवा प्रशोधन र क्रसर उद्योग थिए। तर जनप्रतिनिधि निर्वाचित भएपछि ती उद्योग बढेर डेढ दर्जनभन्दा बढी पुगेका छन्।

फोरम सांसद भन्छन्, ‘हामी जागिर खान सरकारमा गएका होइनौं’

त्तारुढ संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबमा उनले भने, ‘हामी जागिर खान सरकारमा गएका होइनौं। तर, संविधान संशोधनको लागि दबाब दिइरहेका छौं। अहिले हडबड गर्दैनौं। सरकारलाई दबाब दिन कुनै कसर बाँकी राख्दैनौं।’

सरकारी जग्गा पूर्व गाविस अध्यक्षकी श्रीमतीका नाममा !

सिरहाका एक पूर्व गाविस अध्यक्षले पदमा रहेका बेला सरकारी जग्गा पत्नीलाई नामसारी गराएको खुलेको छ। सखुवानन्कारकट्टी गाविसका अध्यक्ष (तत्कालीन) खुशीलाल यादवले लहान–ठाडी सडक खण्डको मुख्य बजार रहेको जग्गा आफ्नो पत्नीलाई सुकुम्वासी बनाएर नामसारी गराएको पाइएको छ।

विश्वकर्माको प्रश्न : हिजो केही नभएका नेता कसरी धनी भए ?

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टीका नाममा दलालले सरकार चलाए : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलले झापा विद्रोह गरेँ भन्ने र जनयुद्ध गरेँ भन्नेहरुको विरुद्ध संघर्ष गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको बताएका छन्।

सरकारी अनुदानसमेत कोलेनिकामा थन्कियो

सरकारी अनुदानबापतको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामै थन्किँदा उखु किसान मर्कामा परेका छन्। सरकारले दसैंअघि नै अनुदानबापतको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको भए पनि उक्त रकम हालसम्म कोलेनिकामै थन्किँदा किसान पीडामा परेका हुन्।

देउवाको दुखेसो : सरकारका विरुद्ध माधव नेपाल बोली सके, हाम्रा साथी एक शब्द बोल्दैनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन्। ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ।

सरकारको प्रष्टीकरण : राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको आवास तथा सवारी साधानबारे गरिएका प्रचार लोकतन्त्रलाई कमजोर बनाउने किसिमबाट भएको बताएको छ।

सरकार गठनकाे ९ महिना पुग्दा प्रतिपक्षी काँग्रेसकाे प्रश्नः सरकार छ र ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वमा दुईतिहाइको सरकार गठन भएको ९ महिना अवधि पूरा भएकैबेला नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रश्न गरेको छ, ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ?’

‘जनअपेक्षा अनुसार काम हुन सकेन’

नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छिन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन्।

चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी

नचिनिएका समुहले खोटाङको बिजयखर्कमा चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी गरेको छ। बुधबार राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडाकार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माविको प्रशासनिक कक्षको ढोका तोडेर नगद तथा सामान चोरी गरिएको हो।

किन भएन काम?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ९ महिने सरकारबाट अपेक्षित परिणाम आउन नसकेको यस घडीमा समीक्षा बैठक गरेका छन्। मुलुकमा यतिबेला अहं प्रश्न उठेको छ– किन काम भएन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्