२६ आश्विन २०८१ शनिबार
image/svg+xml

करोडौंंको सरकारी जग्गामा सांसदको आँखा

प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कोहलपुर नगर विकास समितिको करोडौं रुपैयाँ मूल्यको जमिन हडप्न प्रपञ्च गरेको आरोप लागेको छ।

ओली सरकारका नौ महिना व्यर्थैमा बित्यो

मनमोहन अधिकारीको पहिलो कम्युनिस्ट सरकारलाई प्रमुख दातृ निकायले विश्वास गरेका थिएनन्। त्यो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ल्याएर प्रत्येक गाविसलाई तीन लाख रुपैयाँ दिने घोषणा ग-यो।

चौमासिक प्रगति समिक्षा गर्दै सरकार

सरकारको प्रगति मूल्याङकन समिक्षा बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा सरकारका मन्त्री तथा सचिव सचिवहरु उपस्थित छन्। बैठकले मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा गर्ने छ। विभिन्न मन्त्रालयले आफ्नो कार्ययोजना र प्रगतिविवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने छन्।

सरकार गठन भएको ९ महिनामा सोचेजस्तो विकास हुनसकेन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठानलाई सरकारको तर्फबाट कुनै दवाव वा हस्तक्षेप नहुने स्पष्ट गरेका छन्। मंगलवार सिंहदरबारमा भएको नीति अनुसन्धान प्रतिष्ठानको परिचयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश विकासको नीति तर्जुमा गर्न अनुसन्धानमूलक एवं तथ्यगत विषयलाई सूक्ष्म ढङ्गले जानकारीमा ल्याउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने बताए।

सरकार पाँच बर्षका लागि हो, हामी छिट्टै परिणाम दिन्छौंः उर्जामन्त्री पुन

उर्जा, जलस्रोत तथा लेसिंचाईमन्त्री वर्षमान पुन सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको बताएका छन्। स्क्यापको २८ औं वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अबको गन्तव्य नै विकास भएको बताए।

निर्मलाको हत्यारालाई सरकारले लुकायो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहिनता मौलाउ“दै गएको बताएका छन्।

३५ करोड ६० लाख जापानी अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

सरकारबारे राजपाले अझै कुर्ने

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई अझै केही समय कुर्ने भएको छ । राजपाभित्र सरकारलाई दिएको समर्थन र्फिता लिएर आन्दोलनमा जानेकी अझै केही समय कुर्ने भन्नेमा नेताहरूबीच विवाद भइरहेका केही समय कुर्ने निष्कर्षमा पुगेका हुन् ।

सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र हुँदैछन् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नु पर्ने अवस्था छ’, सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने।

सरकारका नौ महिना : के ओली विफल हुँदै गएका हुन् ? (भिडियो)

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको अडान लिएर जनताको मन जित्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई तीन तहको चुनावमा ठूलो सफलता दिलाए।

अवकाश पाएको डेढ वर्षपछि पनि सरकारी क्वाटरमै

कर्मचारी नेताहरूले सरकारी साधन, स्रोतको दुरूपयोग गर्ने क्रम तीव्र छ । यहाँसम्म कि बहालवाला कर्मचारीका लागि उपलब्ध गराइएको सरकारी क्वाटरमा समेत पूर्वकर्मचारी नेता नेताहरूले रजाँई गर्ने गरेका छन्।

दानमा वक्रदृष्टि

नेपाल प्रहरीलाई दान दिएको जग्गामा सरकारको वक्रदृष्टि परेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) रहेको जग्गा सरकारले लिन लागेको छ । एकेडेमी सञ्चालनका लागि पूर्वप्रहरी उपरीक्षक (एसपी) कृष्णभक्त श्रेष्ठले केही रोपनी जग्गा दान दिएका थिए । साथै प्रतिष्ठान रहेको अरू जग्गा पनि सरकारले उनकै परिवारबाट लिएको हो।

कार्यक्षेत्र कामदारमैत्री बनाउने सरकार र व्यवसायीको प्रतिबद्धता

सरकार र सरोकारवाला निकायले काम गर्ने स्थल कामदारमैत्री बनाउने साझा प्रतिवद्धता जनाएका छन्। कार्यक्षेत्र स्वस्थ र सुरक्षित बनाउन विषेश कार्ययोजना ल्याएर अघि बढ्ने उनीहरुले साझा प्रतिबद्धता जनाएका हुन्।

सरकार पूर्ण रुपमा असफल : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्। कांग्रेस कपिलवस्तुद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘न शान्ति सुरक्षा प्रदान गर्न सकेको छ, नत जनजीविकाको सवालमा केही गर्न सकेको छ।’ सरकारका गतिविधि राजनीतिक अस्थिरता बढाउन र संघीयता असफल बढाउन उद्दत रहेको उनको आरोप छ।

‘जनताले सुशासन र भ्रष्टाचारीलाई कारबाही खोजे, सरकारले काम गर्न सकेन’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन्। उनले भने, ‘यो सरकार निरन्तरताको लागिमात्रै होइन। प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो। तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्