९ आश्विन २०८१ बुधबार
image/svg+xml

पाँच किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

खाजा खुवाउने निहुँमा किशोरीको बलात्कार

देशैभर बलात्कारका घटना बढिरहेको बेला मकवानपुरमा किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। १५ वर्षीया किशोरीलाई खाजा खाउँ भनेर होटलमा लगी बलात्कार गरेको आरोपमा हेटौंडा १ का ३० वर्षीय कमलराज गिरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्।

बालिका र किशोरीका समस्याबारे बहस हुने

सातौ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा नेपालभरबाट ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन्। यो वहस असोज २५ मा हुने छ। गल्र्स टेकओभर (किशोरीको नेतृत्व) मा हुने आधा घण्टाको बहसमूलक कार्यक्रममा किशोरीहरुले समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे सम्वाद गर्ने लागेका हुन्।

यौन समस्या भए, किशोर क्लिनिक जानू

तपाईं किशोर उमेरको हुनुहुन्छ र कुनै यौन समस्याले चिन्तित हुनु भएको छ ? छ भने किशोरी–किशोरी क्लिनिकले तपाईंका समस्या सुल्झाउन मद्दत गर्छ।

एसिड आक्रमणमा मृत्यु भएकी किशोरीकाे शव रौतहट ल्याइयो

एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारका क्रममा काठमाडौंमा ज्यान गुमाएकी किशोरीको शव रौतहट ल्याइएको छ। सोमबार साँझ मृतक दासको शव गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुर ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितका सुरक्षा निकायका प्रमुखले चन्द्रनिगाहपुर पुगेर बालिकामाथि जघन्य अपराध गर्ने अभियुक्तलाई हदै सम्मको कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालको जालोमा फस्दै किशोरकिशोरी

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्।

रामबाबु, जसले एसिड हानेर कुरुवाको नाटक गरे (भिडियो)

पछिल्ला दुई महिनामा पासवानले सम्झनालाई ३ सय पटक भन्दा बढी फोन गरेका थिए। पासवानको कल डिटेल र पीडित किशोरीका पिताको किटानी जाहेरीबाट घटना भएको ६ दिनपछि पासवानलाई कीर्तिपुरबाट पक्राउ गरेको छ। रौतहट प्रहरीका अनुसार सम्झनालाई एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको खुलेको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपः जितको लक्ष्यमा नेपाली किशोरीहरू

नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षासहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन्।

एकतर्फी प्रेममा रहेका छिमेकीबाटै एसिड आक्रमण, कीर्तिपुरबाट पक्राउ

रौतहटमा गत हप्ता दुई बालिकामाथि एसिड प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी जनालाई पक्राउ गरेको छ। आफ्नै घरमा सुतिरहेका चन्द्रपुर नगरपालिका ६ की दुई किशोरीमाथि एसिड प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले एकजना छिमेकीलाई पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

तीन किशोरी दस दिनदेखि बेपत्ता

नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन।

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

काठमाडौको बानेश्वरबाट हराइरहेकी एक किशोरीलाई प्रहरीले वीरगन्जमा फेला पारी काठमाडौ ल्याएको छ। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले आइतबार वीरगन्जमा फेला पारी सोमबार साझ काठमाडौ ल्याएर आफन्तलाई जिम्मा लगाएको छ।

कञ्चनपुरमा फेरि किशोरीमाथि बलात्कार, अभियुक्त फरार, अनुसन्धान जारी

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाका अपराधि खुल्न नपाउँदै बिहीबार राती जिल्लाको एक मात्र गाउँपालिका बेल्डाँडीमा एक किशोरीको मध्यरातमा सामुहिक बलात्कार भएको छ।

पानीमा डुबेर किशोरीको मृत्यु

महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्