८ मंसिर २०८१ शनिबार
image/svg+xml

धादिङमा एमसिसीविरुद्ध जुलुस र सभा

जुलुसपछि भएको सभालाई पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले सम्बोधन गरेका थिए। सो क्रममा उनले एमसिसी सम्झौताले देशको हित नगर्ने भएकाले सोको विरोधमा पार्टी र देशभक्त नागरिकले संघर्ष गरिरहेको बताए।

एमसिसीविरुद्ध नारा लाग्दा झुक्यो दाहालको शिर

नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्