९ आश्विन २०८१ बुधबार
image/svg+xml

मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को लगायतका क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने

आज काठमाडौको स्वास्थ्य सेवा विभाग परिसर, भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।

३५ हजार लिटर पानीको आवश्यकता पर्नेमा २० हजार लिटर मात्रै आपूर्ति

कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।

प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी कटौती गर्न प्रस्ताव

सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई चुस्त र मितव्ययी बनाउन कर्मचारी दरबन्दी २२३ भन्दा बढी नराख्न प्रस्ताव गरेको छ। हाल कार्यालयमा कर्मचारी दरबन्दी २९५ छ ।

पेचिलो बन्दै खनिज इन्धन विस्थापन मुद्दा

पृथ्वीको तापमान वृद्धि दरलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न खनिज इन्धनमुक्त विश्व आवश्यक पर्ने भए पनि सम्मेलनमा सहभागी विश्वका दुई सय राष्ट्रका लागि यो मुद्दामा सहमति हुन सहज छैन।

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढंगले बसोवास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ।

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।

युक्रेनमा यूद्धबन्दी रहेका युवाको परिचय खुल्यो

युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ।

दक्षिण भारतमा वर्षाका कारण मृत्यु हुनेको संख्या ५ पुग्यो,विमानस्थल बन्द

भारतको दक्षिणी सहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

कानून अनुसार नचलेका औषधि पसल बन्द गर्ने मेयर बालेनको चेतावनी

विद्यमान नियम कानुनहरू उलङ्घन गरेर औषधि पसलहरू सञ्चालन भइरहेको उजुरी परेको उल्लेख गर्दै त्यस्ता फार्मेसीहरू दश भित्र कानुनी दायरामा नआए कुनै पनि बेला बन्द गर्ने चेतावनी दिएका हुन।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्