२० आश्विन २०८१ आइतबार
image/svg+xml

जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

तिम्रा पाउमा मेरा यी निधार पर्दा तिमी मक्ख पर्छौ, कहिले कुनै काम विशेषले भुलेछु भने आँखा तर्छौ। यी दासताका अवशेष हुन् भोलि पक्कै रहने छैनन्,जीवनसाथी भन्छौ, दासको जस्तो व्यवहार किन गर्छौ?

पुरस्कार अर्पण तथा कवयित्री महर्जनको तनावंगु किपा सार्वजनिक

नेपालभाषा चिबाखं साहित्य र लुम्बिनी सम्यक् फाउण्डेसनको संयुक्त आयोजनामा भएको एक समारोहमा लघुकथा प्रतियोगितामा विजयी स्रष्टाहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

अक्षरिका अन्तिम आठमा

अक्षरिका प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

वरिष्ठ कलाकार चराविज्ञ हेम पौड्याल अब सम्झनामा मात्रै

वरिष्ठ कलाकार तथा चराविज्ञ हेम पौडेलेको निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित पौडेलको बुधबार गंगालाल अस्पताल मृत्यु भएको हो।

बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!

ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।

सम्बन्धमा हुँदा मात्रै हो तिमीबिना मर्छु भन्ने त!

अरूलाई रुवाएर आफू हाँसेको मैले देखेको छु,आफूलाई पनि अरूसँग दाँजेको मैले देखेको छु। सम्बन्धमा हुँदा मात्र हो तिमी बिना मर्छु भन्ने त, छुटेर पनि हाँसीखुसी बाँचेको मैले देखेको छु।

विभीषिका

दिनरात अन्धधुन्ध गोलाबारूदको गड्याङ्गगुडुङ र धुलोधुवाँले वातावरण स्तब्ध बनेको थियो। उनको आँखा अगाडि टोलछिमेकका घरहरू ढलेर मान्छेहरू थोचिएका थिए। पिल्सिसिएका थिए।

तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी!

जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नुपर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ। तस्वीरमा देखिएझैं कहाँ हुन्छ र जिन्दगी, बोकेर पीरव्यथा दिलभित्र दुखेको हुन्छ।

तरकारी

मैले भनें ‘आलु, घिरौंला, गोलभेडा, साग भन्दै मौसम अनुसारको तरकारीसँगै अलिकति खुसी पनि ल्याउन नबिसर्नू है।’

विभिन्न स्रष्टालाई दिइयाे अनेसास नवरत्न पुरष्कार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले हरेक दुईदुई वर्षमा कुनै पनि देश÷क्षेत्रमा रहेर विभिन्न विधामा समर्पित नारीहरुलाई अनेसास नवरत्न पुरष्कारले सम्मान गर्ने गरेको छ।

सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै!

त्यतिका यात्रु निले पनि, उत्तिकै बलि माग्छ अझै, घटना हुँदा थैया कठै, उत्तिकै करुणा जाग्छ अझै। कतिको काल बनिसक्यो, कतिको गाल बनिसक्यो, सिद्धबाबा सडक खण्ड, एम्बुस जस्तै लाग्छ अझै।

महसुस

विगतका कर्तुत महसुस गर्‍यो। केटाकेटीको भविष्य निर्माण गर्ने शिक्षक पूर्ण तयारी गरेर कक्षामा छिर्थे। कक्षाको पछाडि बेन्चमा बस्ने विद्यार्थीहरू अलि बदमास, र छुकछुक हुन्थे।

प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो!

माया नाप्न याद चाहिन्छ मिटर किन चाहिन्थ्यो, सम्झनाले नै तातो दिने भए हिटर किन चाहिथ्यो। माघ लागेपछि पो बल्ल बढ्दैछ त चिसोको ग्राफ, प्रेम विशेषज्ञ कृष्ण छँदैछन् पिटर किन चाहिन्थ्यो।

सात स्रष्टालाई अक्षरमार्ग सम्मान

अक्षरमार्गले सात स्रष्टालाई सम्मान गरेको छ। वार्षिक उत्सवको अवसरमा स्रष्टाहरू नगेन्द्रराज शर्मा, सनत रेग्मी, केके कर्माचार्य, गायत्री श्रेष्ठ, श्रीकृष्ण मर्हजन, सुभद्रा बम्जन र डा.गोपाल पौड्याल ‘मण्डने’ लाई सम्मान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्