८ वैशाख २०८१ शनिबार

के त्यस्तो पनि दिन थियो ?

कुनै यस्तो पनि दिन थियो जब नेपाली भारतीय भन्दा धेरै स्वावलम्बी र उच्च सम्मानका थिए । त्यसको मुख्य कारण नेपाल एक स्वतन्त्र देश थियो तर भारत २०० वर्षसम्म अंग्रेजको अधीनमा रह्यो । नेपाल, नेपाली शासक र नेपालीले स्वतन्त्र निर्णय गर्न पाउँथे । तर भारत र भारतीयहरूको बारेमा बेलायत, बेलायती सरकार र भारतमा रहेको बेलायती सरकारले निर्णय गथ्र्याे ।

वातावरण, मानिस र पशु स्वास्थ्य

मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ।

‘पाप’ लाग्ला नि!

धर्म मानिसको निजी आस्था हो । मान्न र नमान्न सकिन्छ । यसलेखको विषय धर्म मान्नु र नमान्नु नभए हुने, देखिने, गर्ने र भन्ने चरित्रको मात्र हो ।

नेपाली : को र कता?

नेपालका नेपालीले संसारका सबै नेपालीको एकता, सामीप्यता र उन्नतिका लागि ठाउँ बनाउनुपर्छ । नेपालको संविधानले राजनीतिक अधिकार छाडेर अरू सबै अधिकार पाउने गरी प्रवासी नेपालीलाई नेपालको नागरिकता दिने भनेको छ । यस अधिकारअन्तर्गत नेपालीले नेपालमा केही सम्पत्ति, आवागमन र बसोबास गर्न पाउने छन् । यसले विश्वका नेपालीबीच एकता, सामीप्यता र उन्नतिमा सहभागिता बढ्नेछ ।

सी बिचारधारा अंगाले नेकपा सकिन्छ- डा. शेखर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सी जिपिङ बिचारधारा अंगाले नेकपा सिध्धिने चेतावनी दिएका छन्। सामरिक महत्वको देश भएकाले नेपालमा उक्त बिचारधारा लागू हुनै नसक्ने ठोकुवा पनि उनले गरे।

रञ्जीत बनाउँदै ‘दिल बिचारा’

‘दिल विचारा’ नामक फिल्म ट्रेन्डी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने भएको छ । फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे अवगत गरायो । फिल्म पुराना निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्