सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेनः देवेन्द्र दाहाल
राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन्।
राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन्।
गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।
नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन।
वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।
संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसदले पेट्रोलिय पदार्थको मूल्य दुईपटक घटेर आए पनि सरकारले समायोजन नगरेको भन्दै आलोचना गरेका छन्।
संसद्मा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्ने बताएका थिए। कांग्रेस सांसद डिला संग्रौलाले पनि प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोलगायत आरोप लगाउँदै राजीनामा माग गरिन्।
प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।
सामान्यत: स्थानीय तहको सार्वजनिक सुनुवाई कार्यक्रममा पारदर्शीताका विषयमा जो कोहीले प्रश्न गर्न पाउँछन्। जवाफदेही पक्षलाई जवाफदेही र जिम्मेवार बनाउन सत्तापक्ष वा प्रतिपक्षको रुपमा नहेरी जिज्ञासा राख्न सक्छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यामलाल कँडेलले कर्णाली प्रदेशसभाको पाचौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘संसद प्रतिपक्षको, सरकार बहुमतको भन्ने गरिन्छ। मभन्दा अगाडि (जीवनबहादुर शाही) बोल्ने जसलाई संसदको मुख्य हकदार ठान्ने बुझाइ छ। उसको त त्यो हालत अवस्था छ भने सत्तापक्षको तहबाट मैले थप के भन्न पर्ने अवस्था रहला र।’
सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी गतिविधी सुरुवात गरिसकेको छ। उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन्।
सरकारले संसद्मा ल्याएको गुठी विधेयकमाथि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसदले आपत्ति जनाएपछि सत्तापक्षका सांसदले विधेयकको बचाउ गरेका छन्।
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष चार नेतालाई शीतल निवास बोलाएर छलफल गरेकी छन्।
प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख, विभिन्न विषयगत समितिका सभापति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वाइड बडी जहाज खरिद गर्दा अनियमितताको आरोप लागेका मन्त्री रवीन्द्र अधिकारी र सचिव प्रेम राईको बचाउमा उभिएका छन्। छानबिनका लागि गठित उपसमितिले संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमाथि भएको छलफलमा नेकपाका सांसद मन्त्री अधिकारी र सचिव राईको पक्षमा देखिएका हुन्।