२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बिनाप्रमाण अनुसन्धान

पर्यटन क्षेत्रमा हुने फेक रेस्क्यु (फर्जी उद्धार कार्य) छानबिन गर्न बनेको समितिले स्थलगत अध्ययन र सरोकारवालासँग सोधपुछ नै नगरी प्रतिवेदन तयार गरेको पाइएको छ।

बलात्कार र हत्याको अनुसन्धान

देशमा एकपछि अर्को बलात्कारका घटना भइरहेका छन्। यस्ता घटना वृद्धि हुँदै गइरहेको बुझ्न कुनै ‘डाटा एनलाइसिस’ गरिरहनुपर्दैन। भर्खरका, कलिला किशोरीको बलात्कारपछि हत्यासमेत हुन थालेको छ।

प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ।

एक महिनापछि अनुसन्धान सुरु

निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन्।

छानबिन समिति बन्छ प्रतिवेदन आउँदैन

राष्ट्रिय मानवअधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी ‘चरी’ इन्काउटर (मुठभेड) का विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

निर्मला हत्याको अनुसन्धानमा सिअाइबीले दियाे तीव्रता

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ।

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीले बाघ मर्नुका कारणहरू पत्ता लगाउन माग गरेका छन्।

भ्रष्टाचारबारे अनुसन्धान सुरु

नाइजेरिया फुटबल संघ (एनएफएफ)ले  सहायक प्रशिक्षक सालिसु युसुफविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान  सुरु गरेको जनाएको छ।

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

कुनै पनि आयोजना पर्याप्त अध्ययन–अनुसन्धान नगरी निर्माण गर्दा कस्तो नतिजा आउँछ भन्ने पछिल्लो उदाहरण बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना बनेको छ।

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्।

मदर टेरेसाकाे संस्थामाथि अनुसन्धान

शिशुहरु बेचेको आरोप लागेपछि मदर टेरेसाद्वारा भारतमा स्थापित मिसिनरिज अफ च्यारिटीबारे अनुसन्धान थालिएको छ।

प्रधानमन्त्री असन्तुष्ट, अनुसन्धान स्थगित

३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका छन्।

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको अनुसन्धान गरिने

अष्ट्रेलियाले कार्यस्थलमा हुने यौन दुर्‌व्यवहारको विषयमा राष्ट्रव्यापी रुपमा अनुसन्धान गर्ने घोषणा गरेको छ। यौन दुर्व्यवहार विरुद्धको ह्यासट्याग मिटु अभियानको जवाफमा उक्त अभियानको एउटा भागको रुपमा अनुसन्धान गर्न लागिएको सेक्स डिस्क्रिमिनेशन कमिशनका आयुक्त केट जेन्किन्सले बताइन् ।

हिमालयन अनुसन्धान केन्द्रको सवा २ करोड फ्रिज हुँदै

सरकारले बहुबर्षीय खरिद योजना स्वीकृत नगर्दा उत्तरी ताप्लेजुङको ४ हजार १ सय मिटरमाथि खम्बाछेन इलाकामा निर्माण हुने भनिएको हिमालयन रिसर्च सेन्टरका लागि आएको २ करोड २० लाख रुपैयाँ फ्रिज हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्