सर्वोत्तम सिमेन्टको आईपीओ आवेदन आजबाट खुला
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।
आईपीओमा आउँदो जेठ ४ गतेसमम आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँबराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।
लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।
कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता सेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ। त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ। त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदकले भने पाउने छैनन्।
रु रु जलविद्युत परियोजना लिमिटेडले आजबाट आईपीओ जारी गर्दै छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। रु रु जलविद्युत आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयका लागि प्रतिशेयर १ सय दरका ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सार्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफको आईपीओ आज बाँडफाँट गरिएको हो।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजसम्म आवेदन दिन सकिने छ। माघ ३० गतेदेखि सर्वसाधारणका लागि महिला लघुवित्तको आईपीओ विक्री खुल्ला गरिएको थियो।
महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले माघ २८ देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।
धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा १५ वटा कम्पनीहरूले १२ अर्ब ६९ करोड मूल्यको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ। बोर्डले विभिन्न आईपीओ निष्कासनका लागि माग गरेका कम्पनीलाई करिब पौने १३ अर्ब मूल्य बराबरको १२ करोड ६९ लाख ५२ हजार पाँच सय ४० कित्ता सेयर निष्कासन गर्न स्वीकृती दिएको हो।
सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० सम्म रहने भएको छ।