१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

६ करोडमा १० गौरवका आयोजना कार्यान्वयन

सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन भएका आठवटा योजना सञ्चालन र दुईवटा ठेक्का सम्झौताको चरणमा रहेका छन्।

निजी क्षेत्रमाथि आक्रमण गर्नेलाई उन्मुक्ति दिने कार्की आयोग

निजीक्षेत्रको विकास र व्यावसायिकता बलियो बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकारवालाको सुझाव छ।

लिखु खोलाको दोहनले गाउँ नै जोखिममा, उजुरी गर्दा उल्टै स्थानीयलाई त्रास

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त क्षेत्रको सडकखण्ड निर्माण सम्पन्न भइसक्दा पनि स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको संरक्षणका कारण आयोजनाको नाममा रहेका अवैध उद्योग विगत १० वर्षदेखि निरन्तर सञ्चालनमा छन्।

डिजाइन फेरिएपछि १२ वर्षमा तयार भयो दोदा नदीको पुल

नदीपारि बसाइ र वारि खेतबारीको काम गर्नुपर्ने भएकाले बाध्य भएर ज्यान नै जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय रमेश महर बताउँछन्।

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुुञ्जिरहेका छन्।

बालेन्द्रलाई ‘इतिहासकै कान्छा प्रधानमन्त्री’ भन्दै बाबुरामको बधाई

नेपाली राजनीतिको वस्तुगत यथार्थ अब डिजिटल प्रविधि र एआई मैत्री युवा पुस्तामा पुस्तान्तरण हुँदै गएको भन्दै भट्टराईले यसलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए।

सिलाम साक्मामा सजिएका बालेन्द्र

‘मधेसको छोरो भादगाउँले टोपीमा सजिएर सिलाम साक्मा लगाउँदा सिंगो मुलुकले शपथ लिएको महसुस भयो’, सामाजिक सञ्जालमा निरज अर्यालले लेखेका छन्।

घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए।

टेनिस टोली श्रीलंका प्रस्थान

आइटिएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।

ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने समयसीमा १० दिन बढाए

यो निर्णय इरानी सरकारको अनुरोधमा गरिएको ट्रम्पको दाबी छ। उनले इरानसँगको वार्ता राम्रो भइरहेको बताएका छन्। यसअघि पनि उनले केही दिनको समय थप गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्