७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

उत्तर कोरियाविरुद्ध युरोपियन युनियनले पनि नाकाबन्दी लगाउने

युरोपियन युनियनले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिएका छन्।

भोट नदिएको भन्दै राहतमा नाकाबन्दी

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो। तर उनले राहत पाएकी छैनन्। कारण थियो उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण राहत नदिएको उनको भनाइ छ।

नाकाबन्दीमा आधा घटेको थियो औषधि आयात

२०७२ असोजदेखि माघसम्म जारी नाकाबन्दीका बेला भारतबाट औषधिको आयात ४६.५ प्रतिशतले घटेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

‘अवसरको नाकाबन्दी’ तोड्ने मौका

स्थानीय चुनावको मिति घोषणापछि सबैभन्दा बढी उत्साही कोही छन् भने ती गाउँ–गाउँका महिला अगुवाहरू नै हुन् जो यतिञ्जेल जनताले होइन पुरुष नेताले अवसर छेकिदिँदा पछि परेको अनुभवमा छन् ।

नाकाबन्दीदेखि सीमापारी अड्किएका 'चिठ्ठीपत्र' बल्ल नेपाल भित्रिए

भारतले नेपालमाथि पछिल्लो पटक गरेको नाकाबन्दीदेखि सीमापारी रक्सोलमा थन्किएको विभिन्न कागजात तथा चिठ्ठीपत्र (डाँक/पार्सल) झण्डै डेढ वर्षपछि नेपाल भित्रिएको छ।

ओलीले जब नाकाबन्दी सम्झिए (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले ‘भारतलक्ड’ मुलुकलाई ‘ल्यान्ड लिक्ड’ बनाएको बताएका छन्। ‘नेपाल एउटा देश विशेषबाट लक्ड भनिरहेको अवस्थामा ल्यान्ड लक्ड सुरु भयो’, उनले भारतलाई संकेत गर्दै भने, ‘भारत मात्र होइन बंगला पोर्ट र चीनसम्म पुग्ने व्यवस्थाले नेपाल ऐतिहासिक चरणमा प्रवेश गरेको छ।’

नाकाबन्दीमा मधेसी नेताको कमाइ : ओली

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले 'तथाकथित' भन्दै मधेसी मोर्चाको ओलाचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई पनि उनले तथाकथित मधेस आन्दोलन भनी  टिप्पणी गरेका छन्।

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

'नाकाबन्दी किन लगाइयाे, सबै नेपाली जानकार छन्'

पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले अहिले संविधान संशोधन नभएर कार्यान्वयनको समय भएको बताएका छन्। प्रेस चौतारी नेपाल डोटी शाखाले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कपन 'नाकाबन्दी' कहिले खुल्छ?

सडक डिभिजन, खानेपानी निर्देशनालय, धोबीखोला करिडोर, बुढानिलकण्ठ नगरपालिकालगायत सडकसँग सम्बन्धित निकायका  प्रमुखसहित राजधानीको कपन पुगेका काठमाडौं क्षेत्र नं ४ का सांसद् गगन थापालाई अधिकांश स्थानीयले गरेको प्रश्न एउटै थियो, 'कपनको नाकाबन्दी कहिले खुल्छ?'

भारतीय नाकाबन्दीले गरेन असर

स्वतन्त्र मुलुकका सार्वभौम जनता आफैंले संविधान जारी गरेको झोंकमा छिमेकी भारतले अघोषित नाकाबन्दी थोपर्दा ६ महिनासम्म नेपालीले अभूतपूर्व इन्धन अभाव झेल्नु परे पनि गत आर्थिक वर्षमा यातायातका साधनको व्यवसायमा उल्लेख्य वृद्धि भएको छ।

सीमावर्ती छ गाविस नाकाबन्दीमा

मार्मिङ, चाकुका अर्जुन प्रधानको बायाँ हात सुन्निन थाल्यो। बिना कारण सुन्निएको हात निको होला भनेर उनी त्यत्तिकै बसे। बीसको उन्नाइस भएन। स्थानीय स्वास्थ्य चौकीमा देखाए पनि तर, रोग पत्ता लागेन। भोटेकोसी बाढीले सडकै बगाएपछि उनलाई उपचारका लागि टाढा जान मुस्किल पर्‍यो। सडक तत्काल खुल्ने छाँटकाँट नदेखेपछि पैदल हिँडेर उपचारमा निस्कने निर्णयमा पुगे उनी।

भारतको नाकाबन्दीले ४३ अर्ब २१ करोड बचत

काठमाडौं— नेपाल आयल निगमले चालु आर्थिक वर्षमा भारतबाट ४७ अर्ब ३७ करोड २० लाखको पेट्रोलियम पदार्थको आयात गरेको छ। गत वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४३ अर्ब २१ करोड २० लाख रुपैयाँको कम तेल आयात भएको हो।

भारतले नेपालमाथि नाकाबन्दी गरेकाे हाेइन: राजदूत रे

नेपालका लागि भारतीय राजदूत रायले भारतले नेपालमा शान्ति स्थिरता र विकास देख्न चाहेको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्वन्ध पौराणिक कालदेखि प्रगाड रहँदै आएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्