एमाले–नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति, दुई प्रदेशमा थप परामर्श हुने
सहमतिअनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्।
सहमतिअनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले सुकुमबासीहरूमाथि राज्य संयन्त्र निर्मम रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभित्रका नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री–वितरणमा आगामी भदौ ३१ गतेसम्म पूर्ण प्रतिबन्ध लगाएको छ।
एशिया र यूरोपका विभिन्न मुलुकमा घुमाउन लैजाने भनेर प्रलोभन देखाएर ठगि गरेको आरोपमा कास्की प्रहरीले पोखराको ‘ओएसिस टुरिज्म इन्टरनेशनल’का संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना नेपाली र अर्का एकजना भारतीय नागरिक रहेका छन्।
रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ ।
प्रदेश सभाले पारित गरेको गाँजा सम्बन्धी विधेयकले संवैधानिक सीमाभन्दा बाहिर गएर कानुन निर्माण गरेको निष्कर्ष निकालिएको हो।
अनशनरत डा. गोविन्द केसीसँग वार्तामार्फत सहमतिपूर्ण समाधान खोज्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुगेका छन्।
पोखरेलका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल डा केसीसँग प्रत्यक्ष संवाद गर्न धनगढी पुगेका छन्।
रौतहटमा वर्षौंदेखि निजी व्यक्तिको नाममा दर्ता गरी कब्जा गरिएको ३० बिघा ४ कठ्ठा ७ धुर सरकारी जग्गा पुनः नेपाल सरकारकै स्वामित्वमा फर्काइएको छ ।
यस आधारमा चालु वर्षको राजस्व अघिल्लो वर्षको तुलनामा रु एक करोड ५१ लाख ८१ हजार अर्थात् करिब ३८ दशमलव ४ प्रतिशतले घटेको देखिएको छ।
यस घटनाले प्रधानको राजनीतिक जीवनसँग जोडिएको करिब तीन दशकअघिको एउटा घटनालाई पनि पुनः चर्चामा ल्याएको छ।
नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र तथा समाजवादउन्मुख व्यवस्थामाथि प्रहार भइरहेको बताएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अहिले पनि विभिन्न शक्तिको प्रहारको निशानामा रहेको दाबी गर्दै पार्टीको अस्तित्व र भविष्यलाई चुनौती दिने प्रयास भइरहेको बताएका छन्।
मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन् ।