१७ असार २०८१ सोमबार
image/svg+xml

अपूर्व उत्सव गुराँसका थुँगाथुँगामा

यतिबेला घोरेपानी–ताडापानी, घान्द्रुक–धम्पुसलगायत अन्नपूर्ण क्षेत्रका वनैभरि थरीथरी रङका लालीगुराँस बेसरी फुलेका छन्।

इमान अर्थात् नारायणमान!

राजनीतिमा इमानदारी मिसियो भने त्यो निकै सुन्दर हुन्छ। पछिल्लो समय नेपाली राजनीतिमा ‘इमान’को कमी हुँदै गएपछि यसको अभाव खड्किन थालेको छ।

महेन्द्र-बिपी बेमेल नै नेपालको दुर्भाग्य

बजारमा भर्खरै सार्वजनिक भएको पुस्तक ‘दरबारबाट देखेको नेपाल’ शाही पाश्र्ववर्ती एवम् पूर्व सैनिक सचिव विवेककुमार शाहले लेखेका हुन्।

पुरुषप्रधान आदिम समाज

‘गुरुदेव! समाजमा प्रायः पुरुषको प्राधान्य देखिन्छ। सबै पुरुषप्रधान समाजकै कुरा गर्छन्। नारीप्रधानको कुरा खासै सुनिन्न र देखिँदैन पनि। यस्तो किन हुन्छ, किन भयो?

तेङ्बोचेको उकालो

कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?

म्यादी जागिर

“सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’

‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ लाेकार्पण

एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरू चित्रण गरिएको ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक लाेकार्पण भएको छ।

नवीन सभ्यता

युद्ध खासमा मातृभूमिको विषयमा थियो। धनी छिमेकीको आड पाएर, पछि आएको नयाँ बेग्लै सम्प्रदायले अरू ठुला शक्तिशाली धनी राष्ट्रहरूको सहयोगले त्यहाँ आफ्नो हक जमाएको थियो।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुँदै

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ।

बगेडी

खासमा अहिलेका मान्छे भएको भए नि? मञ्जुश्री जेलभित्र कोचिन्थे! अरूको कुरा किन? मै मुद्दा हाल्थेँ। त्यत्रो ठुलो ताल सुकाएर बस्ती मानव बसाए। काठमाडौँ उपत्यका वरिपरिका डाँडामा बस्ती र बिचको भाग पूरै ताल भएको भए कम्ती सुन्दर हुन्थ्यो? बेकारमा चोभारको डाँडो काटेर त्यहाँ आश्रित कैयौँ जलचरको विनाश गरे। च्व..च्व..।’’

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ, महाराज, निर्धाेले कसरी न्याय पाउँछ?

भिसा सकिएपछि

हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ।

बाजीमाथ

यो पटक जुनकिरी, भ्यागुतो र इन्द्र सबैलाई निषेधित आदेश दिए। आफू नहार्नेमा केही विश्वस्त भए तर पनि मनको अन्तरकुन्तरमा अविश्वासको टुक्रा रहिरह्यो।

सम्पन्न भयाे तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी

‘तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी’सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानीबाट गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए।

किरण खरेल सम्मानित, प्रतिसरा सायमी र विष्णु राई पुरस्कृत

‘वासु शशी साहित्य पुरस्कार-२०८०’ बाट प्रतिसरा सायमी र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०’ बाट प्राडा विष्णु राई पुरस्कृत भए। उक्त दुवै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्