दुई सातामै ‘लालीबजार’को व्यापार पाँच करोड २५ लाख, स्वस्तिमाको स्टारडम थप उचाइमा
पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिएका छन्।
पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिएका छन्।
अतिक्रमित संरचना हटाउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो। सूचनाको म्याद सकिन लाग्दा गत बुधबार महानगरले पुनः ७२ घण्टे अल्टिमेटमसहित अर्को सूचना जारी गरेको छ।
इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।
नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमबीच ती परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेका हुन्।
महासंघको विधान २०४८ (आठौं संशोधन, २०८०) अन्तर्गत अध्यक्ष तथा महासचिवमाथि उक्त प्रस्ताव दर्ता गरिएको जनाइएको छ।
निवर्तमान गृहमन्त्री सुधन गुरुङले केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।
अहिलेको युवा पुस्ता प्रतिस्पर्धात्मक जीवनशैलीमा बाँचिरहेको छ। राम्रो करियर, आर्थिक सफलता र सामाजिक प्रतिष्ठाको दबाबले धेरै युवाहरू निरन्तर मानसिक तनावमा छन्।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ।
मन्त्रालयका अनुसार मुलुकको वर्तमान आर्थिक अवस्था र विश्वव्यापी परिस्थितिलाई ध्यानमा राखेर यो कदम चालिएको हो।
विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा भएको छ। प्रशिक्षक टमस टुचेलले शुक्रबार टोली घोषणा गरेका हुन्।
कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य आवेदनको अवस्थाले पनि पार्टीप्रतिको आकर्षण घट्दो संकेत गरेको चर्चा पार्टीभित्रै हुन थालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेटको क्षतिमा ८४ रन बनाएको छ।
पोखराबाट नेपालगञ्ज र भरतपुरका लागि बुद्ध एयरले वर्षाैदेखि गर्दै आएको हवाई उडान रोकिएको छ। यात्रु संख्या कम भएपछि दुवै गन्तव्यका नियमित उडान रोकेको एयरलाइन्सले बताएको छ। हवाइ इन्धनको मुल्य वृद्धि भएसँगै हवाई भाडा बढेपछि यात्रु कम भएको एयरलाइन्सले बताएको छ।
विश्वव्यापी समुन्द्री नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू स्वदेश फर्काएको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताएका छन्।
दूधको मासिक भुक्तानीसँगै नगर कार्यपालिकाको कार्यालयले प्रतिलिटर दुई रूपैयाँ अनुदान दिएपछि किसान मख्ख छन्।