जसपाको राजनीतिक समितिको बैठक बस्दै
आइतबारबाट शुरु भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ।
आइतबारबाट शुरु भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ।
पार्टीले सरकारमा कसैले औपचारिक रुपमा सहभागी हुन नभने सहभागी नबन्ने धारणा राखिसकेको छ।
बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका छन्।
शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।
जसपा सरकारमा सहभागी हुने भएपछि कसकसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा राजनीतिक समितिको बैठकबाट टुंगो लगाउने सहमति भएको जसपाका नेताहरूले जनाएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको हो। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए।
मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्।
जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।
आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ।
प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।
प्रतिनिधिसभामा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गठबन्धनमा पार्टी सहभागी नभएको बताएका छन्।
सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।