माधव नेपालको पार्टीमा भविष्य छैन्: नेता न्यौपाने
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्दै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा भविष्य नरहेको बताए।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्दै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा भविष्य नरहेको बताए।
सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गरेका छन्।
सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।
सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।
मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमाले सरकारबाट हट्ने तयारी गरेको छ। पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन गरी सहभागी भएको थियो।
विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।
जीवन विज्ञान नयाँ थिमीले चारदोबाटोस्थित थिमी ब्यांक्वेटमा शनिबार आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरेको छ।
नेपालको इतिहासमा पहिलो पल्ट राजस्व घाटाको भएको छ। भुुक्तानी शृंखला टुटेको छ। उत्पादनको गति ओरालो लागेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ।
गृह, अर्थजस्ता ठूला मन्त्रालय कुन दलले सम्हाल्ने भन्ने विवाद भइरहेका बेला नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको दाबी गरेको छ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुन पार्टीले अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार (भोलि) बस्ने भएको छ।