१२ आश्विन २०८३ सोमबार
image/svg+xml

चार दिनको वर्षाले कुन–कुन राजमार्ग अवरुद्ध छन् ?

गएको चार दिनको अविरल वर्षाका कारण भएका बाढीपहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्।

आज सुन तोलामा पाँच हजारले घट्यो, चाँदी पनि सस्तियो

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला चार हजार ६५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार चार हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

वर्षा रोकिएसँगै सडक मर्मत थालियो

पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए।

१३ सय मेगावाट विद्युत् पूर्वाधारमा क्षति

अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ।

पहिरो खसेपछि ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि यातायातका साधन बिच बाटोमा नै रोकिएका छन्।

विपद्पछिको पुनः निर्माणमा सहयोग गर्न एआइआइबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबिच भेटवार्ता भएको छ।

भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन

आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

अध्यादेशबाटै आउला निजामती विधेयक?

विधेयकमा एकपटकका लागि ५५ वर्ष उमेर र ३० वर्ष सेवा अवधि पुगेका सबै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ।

साढे तीन महिनापछि सुकेटारमा फेरि जहाज उड्यो

नेपाल वायु सेवा निगम ताप्लेजुङ शाखाका प्रबन्धक नारायणकुमार कार्कीले सोमवार नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरेको जानकारी दिए।

हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानकै आसपास रहेको छ।

नोरिस्टर आँधीले अमेरिकामा बाढी : एक लाख बढी ग्राहक विद्युतविहीन

स्थानीय समयअनुसार आइतबार रातिसम्म आँधी कमजोर हुने अनुमान गरिएको भए पनि सोमबार रातिको उच्च ज्वारभाटाले न्यु जर्सी र न्यु योर्कमा थप बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

पहिरोको जोखिम बढेपछि १६ घरपरिवार सुरक्षित स्थानमा सारिए

मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि करिब १५/१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

लगातार वर्षाले सिंगो मुलुक प्रभावित

तीन दिनदेखि लगातारको वर्षाले सिंगो मुलुक प्रभावित भएको छ। नारायणी नदीको पानीको सतह अहिलेसम्मकै उच्च रहन पुग्यो भने दर्जनौं घर डुबानमा परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्