त्रिभुवन आर्मीलाई महिला हक्कीको उपाधि
विराटनगरमा भएको ‘जिपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
विराटनगरमा भएको ‘जिपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेकपा एमालेका सचिव महश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पृष्ठमा मध्यरातमा लेखेको 'मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न' भन्ने स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठेको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार अवकाश पाउन लागेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्नका लागि आफूलाई सन्देश पठाएको विषयलाई लिएर आफैँमाथि व्यङ्ग्य गर्दै फेसबुकमा स्टाटस लेखेका थिए।
एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले केही मानिसहरूले देशका युवाहरूलाई व्यवस्था विरोधी भनेर लेबल लगाएका छन्।
नारी स्रष्टा समाज विराटनगरले लघुकथाकार शुक्रराज कुँवरको दोस्रो लघुकथासङ्ग्रह 'मिसाभरा' लोकार्पण गरेको छ।
सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य मागेकी हुन्।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा राजधानीमा आयोजित ‘हरित काव्य गोष्ठी–२०८३’ साहित्य, वातावरण र सामाजिक चेतनाको सशक्त संगमका रूपमा भएको छ।
एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य दिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ।
यस उद्घाटन खेलमा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ। जानकारी अनुसार यी खेलहरू उत्तर अमेरिकाका विभिन्न १६ वटा शहरहरूमा ३९ दिनसम्म सञ्चालन हुनेछन्।
इप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मेगावाट जडित क्षमतामा ३६६२ मेगावाट अर्थात् ८५ प्रतिशत निजी क्षेत्रबाट विद्युत उत्पादन भइरहेको बताए।