२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु

ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।

नेपाली लोक-रक ब्यान्ड नेपथ्यकाे गान्तोकमा सांगीतिक प्रस्तुति

नेपाली लोक- रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा सांगीतिक प्रस्तुति दिने भएको छ।

रोल्पा : उद्धारका लागि गएको टोली पहिरोमा फसेपछि...

बुधबार राति रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरो गएको खबर पाए संगै बिहीबार बिहान ४ बजे उद्धार टोली लिएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोली सदरमुकाम फर्कँदा आफैँ अर्को पहिरोमा फसेको छ।

श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

मोदी खोला बाढी : मन्दिरमा अलपत्र तीन जनाको सकुशल उद्धार

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ।

एनपीएल २०२६ : प्रसारण, स्ट्रिमिङ र टिकटिङ अधिकारका लागि क्यानले माग्यो बोलपत्र

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।

श्रेष्ठको सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

बाजुरा पहिराेः बेपत्ता युवतीको शव फेला

बाजुराकाे त्रिवेणी नगरपालिका-९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता युवतीको शव फेला परेकाे छ।

पाँच विश्वविद्यालयमा उपकुलपति छनोट बाँकी

सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्।

उडानकै क्रममा जब जहाज चार सेकेन्ड 'नियन्त्रणविहीन' बन्यो...

यस्तो खतरनाक समस्या यसअघि विरलै मात्र देखिएको थियो। विमानलाई उचाइ लिन, मोड्न वा गति घटाउन मद्दत गर्ने हाइड्रोलिक प्रणालीले काम छाडेका कारण यस्तो भएको हो।

साइबर अपराधमा २० हजार बढी उजुरी, १५५ जना पक्राउ

इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे।

आधारभूत अस्पताल निर्माणपछि सञ्चालनमा समस्या

मोरङका १० वटा पालिकामा निर्माण सुरु गरिएको आधारभूत अस्पतालहरू निर्माण सम्पन्न हुँदै आए पनि सञ्चालनमा समस्या देखिएको छ।

अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण

अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्