१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मनीषा कोइरालाको प्रश्न : पृथ्वी जयन्तीमा हस्तक्षेप गर्ने नेपालीको सरकार नै हो ?

अभिनेत्री मनीषा कोइरालाले पृथ्वी जयन्तीको अवसमा निकालिएको र्यालीमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेकी छन्। उनले शान्तिपूर्णरुपमा भेला हुन पाउने आम नागरिकको अधिकार खोसेर सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाएको छन्।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीको धरपकड

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निकालेको र्‍यालीमाका क्रममा प्रहरीसँग धरपकड भएको छ।

सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ।

पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती हरेक वर्ष पुुस २७ गते मनाउने गरिन्छ। यस वर्ष २९९ औं पृथ्वी जयन्ती मनाइँदैछ।

पृथ्वी जयन्तीमा उपमहानगरकाे सार्वजनिक बिदा

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्