२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पृथ्वी जयन्तीमा उपमहानगरकाे सार्वजनिक बिदा

नेपालगन्ज - पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। संघीय सरकारले पृथ्वी जयन्तीलाई बेवास्ता गरिरहेका बेला उपमहानगरपालिकाले आफ्नो मातहतका कार्यालयलाई सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।

 

प्रकाशित: २६ पुस २०७५ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App